अमरगढी । डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन् । डडेल्धुरा गान्यापधुरा गाउँपालिका–१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर
धनुषा । धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ । अमेरिकामा यो खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो
खोटाङ । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि
विराटनगर । कोेरोनाभाइरसको त्रास बढेसँगै बजारमा स्यानिटाइजर र मास्कको अभाव भएपछि विराटनगरको कोशी अञ्चल अस्पतालले भने आफैँ उत्पादन गर्न थालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम सेनिटाइजर उत्पादन गरेपछि अस्पतालमा
लमजुङ । कोरोना भाइरसको जोखिम बढेसँगै लमजुङ सदरमुकाम बेसीशहर बजारमा मेडिकल मास्कको अभाव भएको छ । बेसीशहर नगरपालिकाको संयोजनमा भएको बजार अनुगमनको क्रममा मास्क अभाव भएको पाइएको हो । बेंसीसहरमा
नवलपुर । गण्डकी प्रदेशअन्तर्गत नवलपुरको गैडाकोटबाट सुरु गरिएकोे नारायणगढ बुटवल सडक निर्माणको काम रोकिएको छ । कोरोना भाइसरका कारण चीनबाट कामदार आउन नसक्दा काम रोकिएको सडक निर्माणको जिम्मा पाएको चाइना
डोटी । जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा
काठमाडौं । कोटेश्वर–कलङ्की आठ लेन सडकखण्डमा आइतबारदेखि निश्चित लेनबाट मात्रै गाडी गुड्न पाइने गरी नयाँ नियम लागू गरिएको छ । उक्त सडकमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी बाया
डडेल्धुरा । बाढीले बगाएको १४ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिकाको बगरमा खेतीपाती गर्न थालिएको छ । विसं २०६४ को बाढीले ३६४ परिवारको हजारौँ रोपनी जमिन छिनभरमै बगर बनाएको थियो । खोलामा