Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो

सिरहा । कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको

कोरोना फैलिन नदिन फिदिम र सिन्धुलीको कमलामाईमा कीटनाशक औषधी छर्कियो

काठमाडौं(जिल्ला ब्यूरो) । किटाणु मार्नको लागि भन्दै पाँचथरको सदरमुकाम फिदिमममा कीटनाशक औषधी छर्किएको छ । फिदिम नगरपालिकाले शनिबारबाट ‘ब्लिजिङ पाउडर छर्किएको हो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोराना भाइरसको

कोरोना कहर : भारतले चार सय बढी कैदीबन्दीलाई छाड्यो

एजेन्सी । दिल्लीको तेगाड जेल प्रशासनले ४ सय १९ जना कैदीबन्दी छाडेको छ । जेल प्रशासनले आज ती कैदीहरुलाई अन्तरिम जमानत र आपतकालीन जमानतमा छाडेको हो । अन्तरिम जमानतमा ३

कोरोना पुष्टि भएकी वाग्लुङकी युवतीको उपचार हुँदै, अवस्था सामान्य

वाग्लुङ । कोरोना भाइरसको संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक १७ वर्षीया किशोरीलाई धौलागिरी अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ । घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टी

चीनबाट सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । सरकारले किनेको साथै ज्याकमा फाउन्डेसन र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री काठमाडौं आइपुगेको छ । सरकारले खरिद गरेको उक्त सामग्री आइतबार विहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

एजेन्सी । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन

सिन्धुपाल्चोकका तीन ठाउँमा आइशोलेशन वार्ड बन्ने, लिपिङमा अन्तराष्ट्रिय मापदण्डको हेल्थ डेस्क

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि जिल्लाका तीन ठाउँमा आइशोलेशन वार्ड बन्ने भएको छ । जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका जनप्रतिनिधि, रमजनैतिक दल र सरोकारवालाहरुको शनिबार चौतारामा बसेको

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

ललितपुर । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि

सक्रमित युवतीसंगै आएका चितवनका पाँचजनामा कोरोना देखिएन

चितवन । कतार एयरवेजबाट आएकी कोराना सक्रमित युवतीसंगै आएका चितवनका पाँचजनामा कोभिड–१९ कोरोना भाइरस नभएको पाइएको छ । एउटै जहाजमा आएकी युवतीमा कोरोनाको संक्रमण देखिएपछि चितवनमा रहेका पाँचजना कोरोना बिशेष

स्वास्थ्य सामग्री बोकेर विमान नेपाल प्रस्थान, अन्य सामग्री पनि चाँडै नेपाल आइपुग्ने

काठमाडौं । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ