रौतहट । कोराना भाइरस फैलन नदिन रौतहटको १७ स्थानीय तहसहित सुरक्षा निकायले २१ स्थानमा अस्थायी क्वारेन्टाइन सञ्चालनमा ल्याएका छन । नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल नेपाल रौतहटसहित
बारा । पिपीईको अभावमा बारामा निर्माण भएको कोरोना अस्थायी अस्पताल संचालनमा आएको छैन । कोरोना भाइरस संक्रमित बिरामीका लागि जिल्लाका विभिन्न स्थानमा स्थापना भएका आइसोलेसन र क्वारेन्टाइन बनेपनि पर्याप्त उपकरण
सप्तरी । सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गर्दै सप्तरीको राजविराज नगरपालिकामा हाटबजार सञ्चालनमा ल्याइएको छ । सर्वसाधारणलाई फलफूल तथा तरकारी किन्न अफ्टेरो परेको भन्दै नगरपालिकाले राज रङ्गशालामा हाटबजार सञ्चालनमा ल्याएको
काठमाडौं । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् । शैक्षिक
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शसांक कोइराला देशभरका स्वास्थ्यकर्मीहरुलाई तत्कालै पिपीईको प्रबन्ध गरी उनीहरुको मनोबल उच्च पार्न माग गरेका छन् । आइतबार आफू चिकित्सकसमेत रहेको उल्लेख गर्दै उनले एक अपीलमार्फत
काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावितका लागि विशेष राहतको कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसैका लागि आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । मन्त्रीपरिषदको बैठक बस्नुअघि अपरान्ह १ बजे नोभल
काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघका महामन्त्री दिपक भट्टराईले कोरोना भाइरस नियन्त्रणका लागि देशभर भाइरस परीक्षण क्षमताको दायरा बढाउन र प्रयोगशालाहरुको उचित ब्यवस्थापन गर्न माग गरेका छन् । मुलुकमा हाल
दैलेख । विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको
काठमाडौं । लकडाउनको आज छैटौ दिन । आजपनि प्रहरीहरु बिहानैबाट सडकका चोक चोकमा परिचालन भएका छन् । अत्यावशयक बाहेकका सवारी साधनलाई आजपनि कडाइ गरिएको छ । तर मानिसहरुको आवतजावतको
काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभावका कारण हेटौंडा औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द भएका छन् । सरकारको निर्णयानुसार आ्रद्योगिक क्षेत्रमा अति आवश्यक र खाद्यान्न उद्योगमात्र सञ्चालनमा रहेका