Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


आजबाट हेटौँडाबाट कोराना भाइरसको परीक्षण हुने

हेटौंडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताएका छन् । मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको  प्रयोशालालाई

अमेरिकामा कोरोना महामारी फैलिन नदिन निषेधात्मक उपायहरु अप्रिल ३० सम्म लम्बिन सक्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिन अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । उनले अबको दुई हप्तामा कोरोनाका कारण उच्चदरमा

कोरोना भाइरसः भारत र पाकिस्तानमा संक्रमण तीव्र, ४१ को मृत्यु

एजेन्सी । विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तान र भारतमा तीव्र रुपमा बढेको छ ।  कोरोना संक्रमणका कारण भारत र पाकिस्तानमा हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ ।  पाकिस्तानमा

कोरोनाको सङ्क्रमणका कारण स्पेनमा एकै दिन आठ सय ३८ को मृत्यु

एजेन्सी । स्पेनमा विगत २४ घण्टामा आठ सय ३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार एकैदिन आठ सय ३८ को मृत्यु भएको  पुष्टि

कोरोना भाईरसको संक्रमण पछि टर्कीका पूर्व फुटबलर रुस्तु अस्पताल भर्ना

एजेन्सी । कोरोना भाईरसको संक्रमणको कारण टर्कीका फुटबल हस्ती रुस्तु रिकबर अस्पताल भर्ना भएका छन् । टर्कीका लागि सर्वाधिक खेल खेल्ने गोलकिपर रुस्तुलाई हिजो अस्पताल भर्ना गरिएको हो । ४६

अतिआवश्यकीय वस्तु आपूर्ति सहज गर्न माग

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ

विश्वभर खेलकुद गतिविधि ठप्प हुँदा बेलारुसको घरेलु लिग भने सुचालु

एजेन्सी । विश्वभर खेलकुदका सम्पूर्ण गतिविधिहरु ठप्प हुँदा युरोपियन मुलुक बेलारुसमा भने घरेलु लिग जारी छ । पूर्व सोभियत राष्ट्र बेलारुसमा हिजो र अस्ती त्यहाँको प्रिमियर लिगका पूर्व निर्धारित खेलकरु

कोरोनाको महामारी : विश्वभर मृत्यु हुनेको संख्या ३३ हजार ९ सय नाघ्यो, १ लाख ५१ हजार बढी निको भए

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ पुगेको छ । ७ लाख २१ हजार ३ सय २३ जनामा

लकडाउनका कारण परेको अप्ठ्यारोेका लागि भारतीय प्रधानमन्त्री मोदीले मागे देशवासीसँग माफी

एजेन्सी । लकडाउनका कारण देशवासीमा आउने अप्ठ्याराहरुको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षमा मागेका छन् । मनकी बातको सम्बोधन गर्दै मोदीले सबैभन्दा पहिला देशवासीसँग क्षमा माग्न चाहेको बताएका थिए ।

लकडाउन उल्लंघन गर्ने १ सय ५ जना प्रहरी नियन्त्रणमा

चितवन । सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्ने १ सय ५ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ चितवनको खैरहनी र रत्ननगर क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर हिडेका १ सय ४