Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


विदेशबाट आएका ४१ हजारको नामावली संकलन, ‘अस्पतालमा मर्नेवित्तिकै कोरोना भनेर हल्ला नगर्नोस्’

काठमाडौं, चैत १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको त्रास बढेसँगै नेपाल आएकामध्ये ४१ हजार १४० जनाको नामावली संकलन गरेको जनाएको छ । सोमबार मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता

कोरोना कहरः जर्मनीको हेस्सी प्रान्तका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या

बर्लिन, चैत १७ । जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्टसमेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् । प्रान्तीय गभर्नर भोल्कर बोउफियरकाअनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्टनजिकैको होखेमस्थित

नदीमा हामफालेर नेपाल प्रवेश गर्नेहरु प्रहरी नियन्त्रणमा

दार्चुला, चैत १७ । भारत, पिथौरागढका विभिन्न क्षेत्रबाट फर्किएका ३०० भन्दा बढी नेपालीहरु दार्चुला पारी भारतीय सीमा धार्चुलामा अलपत्र परेका छन् । पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रबाट फर्किएका ३०० बढी नेपालीहरु

नेविसंघद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, चैत १७ । कोरोनाभाइरसको संक्रमण रोक्न लकडाउन भइरहेका समयमा सदैव अरुको सुरक्षामा तल्लिन रहने सुरक्षाकर्मीहरु असुरक्षित भएको पाइएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)को टोलीले सुरक्षाकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको

क्रिकेट खेलाडी संघबाट सिप्यान अवार्डको चार लाख ६२ हजार कोरोना राहत कोषमा जम्मा

काठमाडौं, चैत १७ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा चार लाख ६२ हजार रुपैयाँ राख्ने भएको छ । सिप्यानले आयोजना गर्ने यस वर्षको एनसीसीएस

मानवआश्रित जीवजन्तुहरु भोकै मर्नसक्ने खतरा बढ्यो

नवीन शर्मा (इमेज) काठमाडौं, चैत १७ । ‘लकडाउन’को असर पशुपक्षीमा पनि देखा पर्न थालेको छ । लकडाउनका कारण सहर, बजार बन्द छ भने मन्दिर प्रवेशमा पनि रोक लगाइएपछि यहाँ आश्रित

‘लकडाउन अवज्ञा गर्न दिए देशमा भयावह स्थिति आउन सक्छ’

‘लकडाउन अवज्ञा गर्न दिए देशमा भयावह स्थिति आउन सक्छ’ काठमाडौं, चैत १७ । ‘लकडाउन’को अवधि एक साता बितिसक्दा काठमाडौंमा सर्वसाधारण घरभित्रै बसेका छन् । अटेर गरेर घर बाहिर निस्कनेहरु पनि

कोरोना कहरः चन्द्रागिरिले विद्यार्थी र मजदूरलाई घर पुर्‍याइदिने

काठमाडौं, चैत १७ । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घरनजिकको राजमार्गसम्म पुर्‍याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित संक्रमणलाई ध्यानमा राखी

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास बिक्री

काठमाडौं, चैत १७ । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिन्डर ग्यास बिक्री भएको छ  । नेपाल

बुटवल अस्थायी अस्पतालका बिरामीको ‘रिपोर्ट नेगेटिभ’

काठमाडौं, चैत १७ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना भइ निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण ‘नेगेटिभ’ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा