Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कांग्रेसद्वारा हरिवनको प्रकोप कोषमा ५१ हजार रुपैंयाँ सहयोग

सर्लाही । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण आइपरेको विपद्मा खर्च गर्न लागि हरिवन नगरपालिका कार्यालयले स्थापना गरेको नगर प्रकोप व्यवस्थापन कोषमा नेपाली कांग्रेस हरिवन नगर समीतीले पनि नगद सहयोग

स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

जनकपुर । धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई दश लाख उपलब्ध गराउने भएको छ । नगरपािलकाका प्रमुख उदयकुमार बरबरिया

लकडाउनपछि भोकै भएका पशुपक्षी र चराचुरुङ्गीलाई महानगरले आहाराको व्यवस्था गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ । यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका

अलपत्र विद्यार्थी र मजदुरलाई नगरपालिकाले घर पुर्‍याइदिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पुर्‍याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले

कोरोना नियन्त्रण र प्रभावितहरुका लागि नायिका बर्षा शिवाकोटीको एक लाख रुपैंयाँ

काठमाडौं ।  कोरोनाको त्रासले गरिएको ‘लकडाउन’का कारण रोजीरोटी गुमेका मजदुरहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा पनि धेरैले सहयोग गरिरहेका छन् । यसबीच, नायिका वर्षा शिवाकोटीले पनि मजदुरहरुका लागि राहत

भुटानमा पनि २१ दिन ‘लकडाउन’

काठमाडौं । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुने भएको छ।  भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने

‘टोकियो ओलम्पिक’ २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति तय भएको छ । जापानको न्युज एजेन्सी क्योदो न्युजले विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन्

कोरोनाको महामारी : इटालीमा २४ घण्टामै चार हजार ५० नयाँ बिरामी , अमेरिकामा मात्र दुई लाखसम्म मानिस मर्ने चेतावनी

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण इटालीमा मात्र मृत्यु हुनेको संख्या करिव ११ हजार ६ सय पुगेको छ । संक्रमितको संख्या बढ्दै गएपछि एकै दिन ८१२ जनाको

के हो कोरोना भाइरस : नेपालमा कसरी नियन्त्रण गर्न सकिन्छ ?

–नारायण पौडेल चीनको हुवेई प्रदेशको बुहान शहरमा गत डिसेम्वरमा पहिलोपटक देखिएको अदृश्य रहस्यमयी कोरोना भाइरस (कोभिड–१९) को प्रकोप अहिले विश्वका २०० भन्दा बढी देशहरुमा फैलिएको छ भने संक्रमणको कारण ३०

कोरोनाभाइरस संक्रमण पत्ता लगाउन कुकुरको प्रयोग

काठमाडौं, चैत १७ । कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस संक्रमण पत्ता लगाउन सकिन्छ कि भनेर बेलायतमा परीक्षण सुरु गर्न लागिएको बीबीसीले जनाएको छ । मेडिकल डिटेक्सन ड्रग्स नामक संस्थाले