Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


‘स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको छैन’

काठमाडौं, चैत १८ । सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण ‘टास्क फोर्स’ले मंगलबार (आज)देखि काम सुरु गरेको छ । इमेज समाचारसँग कुरा गर्दै टास्क फोर्सका संयोजक उप्रधानमन्त्री ईश्वर पोखरेलले

‘वीर र पाटन अस्पतालमा मृत्यु भएका तीनजनामा कोरोनाभाइरसको संक्रमण देखिएन’

काठमाडौं, चैत १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोनाको परीक्षणमा विश्व स्वास्थ्य संगठनले स्वीकृति नदिएका ‘र्‍यापिड टेस्ट किट’ प्रयोग नगर्न निर्देशन दिएको छ । मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मंगलबार

नेपाल भ्रमण वर्ष २०२० स्थगित

काठमाडौं, चैत १८ । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिकरुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक

बारामा कीटनाशक औषधि छर्कन सुरु

बारा, चैत १८ । कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम गर्न बाराका दुई उपमहानगर र एक नगरपालिकाले नगरको सार्वजनिक क्षेत्रमा कीटनाशक औषधि छर्कन सुरु गरेका छन् । जितपुर–सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र

मानवअधिकार आयोगद्वारा दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने निर्णय

काठमाडौं, चैत १८ । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट रु दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ । आयोगले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा

नागरिक लगानी कोषको एक करोड २५ लाख सहयोग

काठमाडौं, चैत १८ । नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । कोषको सोमबार बसेको

सुदूरपश्चिममा एक हजार ४०० जना ‘क्वारेन्टाइन’मा

कैलाली, चैत १८ । सुदूरपश्चिममा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार ४०० जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका विभिन्न ठाउँमा सुदूरपश्चिम सरकार, स्थानीय तह र नेपाली सेनाले स्थापना गरेका

धनगढीमा कोरोना संक्रमित युवाका परिवारको नमुना परीक्षण नगरी फर्काइयो

बिराज रोस्यारा (इमेज) कैलाली, चैत १८ । धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यहरुको ‘थ्रोट’ स्वाबको नमुना संकलन नगरी घर पठाइएको छ । दुबईबाट फर्किएर गत ११ गते सेती प्रादेशिक अस्पतालको

बागलुङकी सङ्क्रमित युवतीलाई घरसम्म पुर्‍याउने चालकको पहिचान

बागलुङ । कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्‍याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्र्छे गाउँपालिका–३ बस्ने चालक

सरकारले नदिएपछि म्याग्दीका स्थानीय तहले आफैं मगाए पीपीई

म्याग्दी । सरकारले नदिएपछि म्याग्दीका स्थानीय तहले पीपीई आफैं मगाएका छन् । विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको रोकथामका लागि उपचारमा खटिने म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई सरकारले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) पठाउन