Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


न्यूयोर्क र न्यु जर्सी राज्यसँगको यातायात बन्द गर्नेबारे राष्ट्रपति ट्रम्प र गभर्नरबीच मत बाझियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढदो महामारी नियन्त्रणका लागि न्यूयोर्क र न्यु जर्सी राज्यसँगको यातायात सञ्जाल बन्द गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले यी दुई राज्यमा कोरोनाका

कोरोनाका कारण युभेन्टस क्लवका रोनाल्डोसहित प्रशिक्षक र खेलाडी चार महिनाको तलब नलिन सहमत

एजेन्सी । कोरोना भाइरसका कारण हाल स्थगित भएको सिरी ए क्लव युभेन्टस क्लवका प्रशिक्षक र खेलाडीले आफ्नो तलवमा कटौती गर्न सहमत भएका छन् । लिग बन्द भएपछि आर्थिक रुपमा ठूलो

‘लकडाउन’को पाँचौं दिन काठमाडौं यस्तो देखियो

काठमाडौं, चैत १५ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले देश ‘लकडाउन’ गरेको शनिबार पाँचौं दिन हो । जसको प्रत्यक्ष प्रभाव काठमाडौंका मुख्य सहर तथा चोकहरुमा परेको छ । तर, काठमाडौंको

हातमुख जोर्नै समस्यामा परेको वर्गप्रति सिंहदरबारदेखि स्थानीय तहसम्म रमिते बन्दै

रोमन आचार्य (इमेज) काठमाडौं, चैत १५ । समाजका तल्लो तहका मानिसलाई कोरोना संक्रमणभन्दा दुई छाक टार्ने चिन्ता ठूलो छ । काठमाडौं महानगरपालिकाभित्र ज्यालादारी गरेर पेट भर्ने मजदुर वर्गलाई केन्द्र तथा

कोरोनाभाइरसः राज्यका गल्ती र स्थानीय निकायको दायित्व

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, चैत १५ । नेपालमा कोरोना संक्रमितको संख्या आइतबारसम्म पाँच पुगेको छ । विदेशबाट फर्किएकाहरुमा संक्रमण भेटिएपछि चेकजाँच बढाउन ढिलाइ गर्न नहुने देखिएको छ । सरकारले गत

पश्चिम नवलपरासीमा ‘लकडाउ’नकै बेला लाग्यो साप्ताहिक हाट

नवलपरासी, चैत १५ । पश्चिम नवलपरासीको परासीमा ‘लकडाउन’को अवज्ञा भएको छ । सरकारले गरेको लकडाउनलाई प्रहरी प्रशासनले प्रभावकारी कार्यान्वयन नगर्दा यसको अवज्ञा भएको हो । लकडाउनको अवज्ञा गर्दै परासीमा साप्ताहिक

धनगढी, डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्ने निर्णय

कैलाली, चैत १५ । सुुदूरपश्चिम प्रदेश सरकारले धनगढी, डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद्को बैंठकले कोरोना रोकथाम नियन्त्रणका लागि कोरोनाभाइरस

प्रदेश-१ मा कोरोना रोकथामका लागि विभिन्न समिति गठन

विराटनगर, चैत १५ । प्रदेश नम्बर-१ मा कोरोनाभाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरिएको छ । मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा

उदयपुरमा ‘पीपीई’ वितरण

उदयपुर, चैत १५ । कोरोनाभाइरसको उपचारमा संलग्न सुरक्षाकर्मीलाई प्रयोग गर्न सुरक्षाकवच ‘पीपीई’ वितरण गरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरपालिकाभित्र रहेका ११ स्वास्थ्य केन्द्रलाई पीपीई वितरण गरेको नगरप्रमुख खगेन्द्र राईले

रसुवागढी नाका तत्काल खुल्नेमा आशंका

रसुवा, चैत १५ । सरकारले रसुवागढी नाका खोल्ने तयारी गरेपनि अझै खोल्ने वा नखोल्नेमा अन्योल रहेको छ ।  अत्यावश्यक सामग्री ल्याउनका लागि तयारी थालिएको भएपनि अझै अन्योल छ । सरकारले