Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


बेनीमा कीटनाशक औषधि छरियो

म्याग्दी, चैत १५ । कोरोनाभाइरस नियन्त्रण अभियानअन्तर्गत् शनिबार म्याग्दीको सदरमुकाम बेनीबजारका सडकमा कीटनाशक औषधि छरिएको छ । दमकलको प्रयोग गरी बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक

वीरगन्ज महानगरले ज्यालादारी परिवारलाई दिन थाल्यो आर्थिक सहयोग

वीरगन्ज, चैत १५ । वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारी गर्ने परिवारको छनोट गरी आर्थिक सहयोग गरेको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमामर सरावगीले घर–घर पुगेर दैनिक उपभोग्य वस्तु वितरण गरे ।

म्याग्दीमा कोरोना रोकथामका लागि एक करोड ९ लाखको कोष

म्याग्दी, चैत १५ । म्याग्दीका चारओटा स्थानीय तहले कोरोनाभाइरस रोकथामका लागि एक करोड ९ लाख रुपैयाँको कोष बनाएका छन् । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका र धौलागिरि गाउँपालिकाले छुट्टा

इलाममा भारतबाट आएका ९५ जना ‘क्वारेन्टाइन’मा

इलाम, चैत १५ । इलाममा भारतबाट आएका ९५ जनालाई ‘क्वारेन्टाइन’मा राखिएको छ । इलामका १० ओटै स्थानीय तहमा क्वारेन्टाइन सञ्चालनमा आएका छन् । जिल्लाका विभिन्न २२ स्थानमा बनाइएका क्वारेन्टाइनको क्षमता

श्रमिकलाई राहत प्याकेज ल्याउन सरकारलाई ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं, चैत १५ । नेपाल ट्रेड युनियन कांग्रेसले दैनिक ज्यालादारी र अनौपचारिक क्षेत्रका श्रमिकलाई खाद्यान्नसहितको राहत प्याकेज ल्याउन सरकारसमक्ष माग गरेको छ । युनियनले शुक्रबार प्रेस विज्ञप्तिमार्फत् हुनेखाने वर्गलाई जति

‘पीपीई’ खरिदमा भ्रष्टाचारको आशंका

काठमाडौं, चैत १५ । सरकारले कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि चीनबाट खरिद गर्न लागेको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)लगायतका सामग्रीमा ठूलो भ्रष्टाचार हुन लागेको आशंका गरिएको छ । स्वास्थ्य तथा

नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो, बेल्जियमबाट आएकी युवतीमा संक्रमण पुष्टि

काठमाडौं, चैत १५ । नेपालमा कोरोनाभाइरस संक्रमण हुने पाँचौं व्यक्तिको पहिचान भएको छ । यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको

कोरोना संक्रमित युवतीसँगै आएका युवाको ‘रिपोर्ट नेगेटिभ’

सुनसरी, चैत १५ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका १६ जना शंकास्पद बिरामीको स्वाब ‘रिपोर्ट नेगेटिभ’ आएको छ । प्रतिष्ठानमा भर्ना भएका १६ जना बिरामीको

‘मोबाइल भ्यानबाट अब उपभोक्ताका घरघरमै दैनिक उपभोग्य सामग्री’

काठमाडौं, चैत १५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्न आपूर्ति सहज बनाउन ‘मोबाइल भ्यान’ परिचालन गर्ने भएको छ । ‘लकडाउन’को समयमा उपभोक्तालाई खाद्यान्न आपूर्ति सहजरुपमा गराउन स्थानीय सरकारसँग समन्वय

अर्घाखाँची अस्पतालद्धारा दुईजनालाई लुम्बिनी ‘रिफर’

अर्घाखाँची, चैत १५ । अर्घाखाँची अस्पतालले दुईजनालाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ‘रिफर’ गरेको छ । पाणिनी गाउँपालिका अडगुरीकी २८ वर्षीया महिला र मालारानी-४ का ३० वर्षीय पुरुषलाइ बुटवल पठाइएको हो