काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्नुहुने भएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । कोरोना
एजेन्सी । अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा.चार्ल्स लिबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ ।
काठमाडौ । सशस्त्र प्रहरीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका क्रममा कञ्चनपुर र कैलालीको गड्डाचौकी र गौरीफन्टामा खटिएका डिएसपी सहित १ सय २० जनालाई क्वारेन्टाइनमा राखेको छ । भारतबाट आएका नेपालीहरुले
धादिङ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा डेढ महिनादेखि फैलिएको दादुराबाट दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–६ कि २९ महिने
कपिलवस्तु । ज्वरो आएका विरामीलाई अस्पतालले उपचार गर्न नमानेपछि कपिलवस्तुको यशोधरा गाउँपालिका–६ कि एक महिलाको मृत्यु भएको छ । आइतबार राती ज्वरोले च्यापेपछि रंगपुरकी ३६ बर्षीया कलामुन निशाको मृत्यु भएको
-राजेन्द्रप्रसाद पनेरु(रासस) कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट,
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा सारिएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकको टोलीको सल्लाहमा सघन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् ।
काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि बढेर ७४
भक्तपुर, चैत २४ । भक्तपुरको खरिपाटीस्थित ‘क्वारेन्टाइन’मा रहेका ७३ जनालाई सोमबार घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिनअगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो