Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


गण्डकीमा ९३ जनाको नमुना संकलन

पोखरा, चैत २४ । गण्डकी प्रदेशभित्र हालसम्म ९३ जनाको नमुना संकलन गरिएको छ । ७३ जनाको ‘नेगेटिभ’ र दुईजनाको ‘पोजिटिभ’ देखिएको छ । बाँकी १८ जनाको परीक्षण नतिजा आउन बाँकी

गाउँगाउँमा पुगेर राहत वितरण गर्दै म्याग्दीका जनप्रतिनिधि

म्याग्दी, चैत २४ । ‘लकडाउन’ले दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारमा खाद्यान्न संकट भएपछि म्याग्दीका जनप्रतिनिधिले गाउँगाउँमा पुगेर राहत वितरण गर्न थालेका छन् । नगरपालिकाका प्रमुख, उपप्रमुखहरु र सदस्यहरु

क्षेत्रपाटी चिकित्सालयद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं, चैत २४ । क्षेत्रपाटी निःशुल्क चिकित्सालयले कोरोनाभाइरसको संक्रमणबाट जोगिन केही स्वास्थ्य सामग्री ईमेज च्यानल प्रालिका सञ्चारकर्मीहरुलाई हस्तान्तरण गरेको छ । क्षेत्रपाटी चिकित्सालयका उपाध्यक्ष कुमार मानन्धरले च्यानलका प्रमुख कार्यकारी अधिकृत

राहत संकलन तथा वितरण नगर्न जिप्रका कास्कीको आग्रह

पोखरा, चैत २४ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमणको जोखिम रहेको अवस्थामा कसैलाई पनि राहत संकलन तथा वितरण गर्ने कार्यमा सरिक नहुन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले

सीमानाकाबाट लुकिछिपी नेपाल प्रवेश, बारामा थप १४ सय प्रहरी सीमा क्षेत्रमा परिचालन

बारा, चैत २४ । बारा प्रहरीले प्रतिबन्धको उल्लंघन गर्दै भारतबाट नेपाल प्रवेश गर्नेहरु नरोकिएपछि सीमानाकामा कडाइ गर्न थालेको छ । ‘लकडाउन’को अटेर गरी मटिअर्वालगायतका नाकाबाट आवत–जावत नरोकिएपछि १४ सय प्रहरी

सुदूरपश्चिम प्रदेशमा संक्रमित बढेकाले ‘लकडाउन’ थप सशक्त हुनेछ : मुख्यमन्त्री भट्ट (अन्तर्वार्ता)

धनगढी, चैत २४ । नेपालमा पुष्टि भएका ‘कोभिड–१९’ का नौ  संक्रमितमध्ये चार सुदूरपश्चिम प्रदेशका छन् । शनिबार एकसाथ सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भएको पुष्टि

‘एजेन्ट’लाई कसिमन नदिन निगमलाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, चैत २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’बापतको कसिमन ‘एजेन्ट’लाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई

नवलपुरमा विपन्नका लागि खाद्यान्न बैंक

नवलपुर, चैत २४ । नवलपुरका स्थानीय तहहरुले खाद्यान्न बैंक निर्माण गरेका छन् । ‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्ने मजदुरहरुलाई राहत वितरण सरल बनाउन खाद्यान्न बैंक सञ्चालन गरेका हुन् ।

‘र्‍यापिड टेस्ट किट’ २०० जनामा परीक्षण गरिँदै

काठमाडौं, चैत २४ । सरकारले चीनबाट ल्याएको ‘र्‍यापिड टेस्ट किट’ सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ‘क्वारेन्टाइन’मा बसेका २०० जनामा परीक्षणमा गर्ने भएको छ । सरकारले केही दिनअघि सात करोड रुपैयाँ खर्च

लकडाउन लम्बिदा सर्लाहीमा किसानले मकै र उखुमा मल हाल्न पाएनन्

सर्लाही । लकडाउन लम्बिदा सर्लाहीका किसान चिन्तित भएका छन् । मकै र उखु दुवै बालीमा रासायनिक मल हाल्ने समय भएको छ । तर बजार बन्दले गर्दा किसानले मल हाल्न पाएका