नवलपरासी, चैत २४ । भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अस्थायी पोस्ट स्थापना गरेर निगरानी बढाएको छ । कोरोनाको संक्रमण फैलिन नदिन १५ दिनअघि सीमानाकाहरु बन्द गरिएपनि
खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज) काठमाडौं, चैत २४ । सडक डिभिजन कार्यालयले ‘लकडाउन’को सदुपयोग गर्दै उपत्यकाका मुख्य र सहायक सडकहरुमा ‘रोड मार्किङ’को कामलाई निरन्तरता दिएको छ । लकडाउन भएको
काठमाडौं, चैत २४ । कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वभर १२ लाख ८७ हजार ९५ जना व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ७० हजार ५२३ जनाको मृत्यु भएको छ । पछिल्लो
काठमाडौं, चैत २४ । भारतको मुम्बईस्थित एक अस्पतालमा कार्यरत् २६ नर्स र तीन चिकित्सकलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत् नर्स र
पर्सा, चैत २४ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको पहिलो प्राथमिकता कोरोना संक्रमण नियन्त्रण रहेको बताएका छन् । सोमबार संघीय सांसद प्रदीप यादव नेतृत्वको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री
काठमाडौं, चैत २४ । सशस्त्र प्रहरीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका क्रममा कञ्चनपुर र कैलालीको गड्डाचौकी र गौरीफन्टामा ड्युटीमा रहेका डीएसपीसहित १२० जनालाई ‘क्वारेन्टाइन’मा राखेको छ । भारतबाट आएका नेपालीहरुले
काठमाडौं, चैत २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंबाहिर ९ स्थानमा कोरोनाभाइरसको परीक्षण सुरु भएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले
नारायणी लामिछाने (इमेज) काठमाडौं, चैत २४ । कोरोना संक्रमणको त्रास र ‘लकडाउन’का कारण उद्योगधन्दा ठप्प छन् । अर्थतन्त्र खस्किएको छ । प्रभावित क्षेत्रको क्षेत्रगत अध्ययन गर्दै राष्ट्रिय योजना आयोगले राहत
यज्ञराज पाण्डे (इमेज) काठमाडौं, चैत २४ । भनिन्छ विपद् बाजा बजाएर आउँदैन । तर, कोरोनाको महामारी भने बाजा बजाएरै नेपाल भित्रियो । चीनको वुहानबाट सुरु भएकोे कोरोनाभाइरसको संक्रमण करिब साढे
कपिलवस्तु, चैत २४ । ज्वरो आएका बिरामीलाई अस्पतालले उपचार गर्न नमानेपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । आइतबार (हिजो) राति ज्वरोले च्यापेपछि यशोधरा गाउँपालिका–६, रंगपुरकी ३६ वर्षीया कलामुन