नवीन शर्मा र राममान डंगोल (इमेज) काठमाडौं, चैत २५ । कोरोनाभाइरस संक्रमण फैलिन नदिनका लागि गरिएको ‘लकडाउन’को प्रत्यक्ष मार सर्वसाधारणमा पर्न थालेको छ । मुलुकमा परेको विषम परिस्थितिमा सहयोग गर्न
काठमाडौं, चैत २५ । ‘लकडाउन’ उल्लंघन गर्नेमाथि बल प्रयोग गर्ने चेतावनी काठमाडौं जिल्ला प्रशासनले दिएको छ । यही चैत ११ गतेदेखि लागू भएको लकडाउनका क्रममा केही व्यक्तिहरु बिनाकाममा घरबाट निस्कने,
प्रकाश नेपाल (इमेज) इलाम, चैत २५ । ‘लकडाउन’का कारण इलामको जनजीवन पनि पूर्णरुपमा प्रभावित भएको छ । पर्यटकहरुको आवागमनले सधैं भरिभराउ हुने यहाँका चियाबारी अहिले रित्तोझैं देखिन्छ । ‘पूर्वी पहाडकी
रमेश लम्साल (रासस) काठमाडौं, चैत २५ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पदबहाली गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको
काठमाडौं, चैत २५ । काठमाडौं महानगरपालिका वडा नम्बर–१२ स्थित चिन्तामणि घाट सुधार समितिले मंगलबार निम्न आय भएकाहरुलाई राहत वितरण गरेको छ । स्थानीय टोल–छिमेकमा रहेका करिब १५० जना विपन्न परिवारलाई
काठमाडौं, चैत २५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘कोभिड–१९’ (कोरोना भाइरस)को रोकथाम र उपचारका लागि रु डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । संघका
काठमाडौं, चैत २५ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर
एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले आज कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन् । “जनताको जीवन र
धादिङ । लकडाउनका कारण बालुवा प्रशोधन रोकिंदा त्रिशुली नदी सङ्लोे बगेको छ । नदी किनारमा बालुवा धुने फिरफिरे नचल्दन त्रिशुली नदी सङ्लो भएको हो । धादिङ र नुवाकोट जिल्लामा त्रिशुली
कैलाली । नेपाल–भारत सीमा नजिक रहेको पलिया कला खिरीमा भारतबाट फर्किरहेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । धनगढीबाट झण्डै ३५ किलोमिटरको दुरीमा रहेको पलियाको बलदेव वैदिक इन्टर कलेजमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको