Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेपालीहरुलाई सहयोग गर्न पोर्चुगलमा आपतकालीन राहत कोष

काठमाडौं । पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन राहत कोष स्थापना गरिएको छ । विपद्का बेला प्रवासमा रहेका नेपालीलाई मध्यनजर गर्दै समिति गठन गरिएको बताइएको छ ।

कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेकाहरुको र्‍यापिड टेस्ट सुरु

कैलाली/कञ्चनपुर । काठमाडौँबाट पुगेका तालिम प्राप्त प्राविधिक टोलीले कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको र्‍यापिड टेष्टका लागि नमूना संकलन गरेको छ । टोलीले कैलालीको गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका तथा

भ्रष्टाचार मौसमी बाजा,यसको विरोध बेमौसमी बाजा

-संजिव कार्की  सामान्य नैतिकता र कर्तव्यको हेक्का नराख्ने संस्कृतिको परिणति आज राजनीति फोहोरको आहालमा छ । जस्तोसुकै गल्ती कमी कमजोरी र आफ्नो पार्टीको बदमासी ढाकछोप गर्ने, क्षमा दिने परिपाटी बसेको

कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न नसकेपछि अन्यत्र पठाउन थालिएको छ । कर्णालीमा संघीय सरकारले पठाएको कोरोना भाइरसको स्वाब परीक्षण गर्ने मेसिनले भार धान्न नसक्दा

कोरोनासँग लड्न ट्विटर मालिक जैक डोर्सीले दिए एक अर्ब सहयोग

एजेन्सी । ट्विटरमा मालिक जैक डोर्सीले कोरोना महामारीसँग लड्न एक अर्ब कोभिड १९ राहत कोषमा दिने घोषणा गरेका छन् । यो उनको कुल सम्पतिको २८ प्रतिशत मात्रै हो । ट्विटरमा

कोरोना उपचार गरेर फर्किएकी गायिका कनिकाविरुद्ध अदालतमा मुद्दा !

काठमाडौं । कोरोना संक्रमणबाट छुटकारा पाएकी बलिउडकी चर्चित गायिका कनिका कपुर अस्पतालबाट विदा हुनासाथ लफडामा परेकी छन् । उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी उलले अदालतको लफडा भोग्नुपरेको छ । गायिकाविरुद्ध

कोरोना भाइरसको जोखिम कम गर्न सीमामा संयुक्त सुरक्षा गस्ती

कपिलबस्तु । कपिलवस्तुको नेपाल भारत सीमामा निगरानी बढाइएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै कपिलवस्तुको नेपाल भारत सीमामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सुरक्षाकर्मीको संयुक्त टोलीले निगरानी बढाएको

साउदी अरबमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने

एजेन्सी । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साउदी प्रेस एजेन्सीले

कोरोना भाइरस मानव जातिकै साझा दुष्मन : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि दुस्मन रहेको बताएका छन् । मंगलबार दिउँसो ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर

थलिएको फुटबललाई माथि उकास्न फिफाको नयाँ योजना, खेलाडी किनबेचको समय लम्ब्याउने

एजेन्सी । कोराना भाइरसको संकटबाट थलिएको फुटबललाई माथि उकास्न विश्व फुटबल महासंघ फिफाले नयाँ योजना बनाएको छ । जसअनुसार खेलाडीको सम्झौताको मिति अर्थात ‘ट्रान्सफर विन्डो’लम्ब्याउने र अर्को सिजनको फुटबल तालिका