Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेपाली सेनाद्वारा स्वास्थ्य सामग्री खरिदका लागि पाँच देशलाई पत्राचार

काठमाडौं, चैत २६ । नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि पाँचओटा देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र

वाग्मती प्रदेशमा सर्वदलीय बैठक

हेटौंडा, चैत २६ । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी छलफलका लागि वाग्मती प्रदेश सरकारले सर्वदलीय बैठक बोलाएको छ । प्रदेशको राजधानी हेटौंडामा बुधबार बोलाइएको सर्वदलीय बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री

पशुको बिजोग

म्याग्दी, चैत २६ । ‘लकडाउन’का कारण खानाको अभाव भएपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा छोडिएका पशु-चौपाया भोकले छटपटाउन थालेका छन् । म्याग्दीको हाँडेभीर, हुलाकचोकलागयतका ठाउँमा सडकमा छाडा छोडिएका पशुहरु भोकले छटपटाएर

बीपी राजमार्गमा पैदलयात्रीको लर्को

सिन्धुली, चैत २६ । कोरोनाभाइरस संक्रमण रोक्न सरकारले देशभर ‘लकडाउन’ गरेपनि बीपी राजमार्गमा भने चहलपहल रोकिएको छैन । सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक प्रदेशबाट अर्को प्रदेशमा आवत–जावतमा

कोरोना कोषमा एक अर्ब ८८ करोड रुपैयाँ जम्मा

काठमाडौं, चैत २६ । सरकारले कोरोनाभाइरस संक्रमण रोकथामका लागि स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बुधबारसम्म करिब दुई अर्ब रुपैयाँ संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

नेपालमा हालसम्म २३ सय ६६ जनाको नमुना परीक्षण, संक्रमित थपिएनन्

काठमाडौं, चैत २६ । सरकारले कोरोना संक्रमित बिरामी पत्ता लगाउन  सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा नमुना संकलनको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका

‘लकडाउन’: के भन्छन् सर्वसाधारण ? (भिडियो)

काठमाडौं, चैत २६ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोकथामको लागि सरकारले जारी गरेको ‘लकडाउन’लाई अधिकांश नागरिकले सहयोग गरी नै रहेका छन् । अहिलेको अवस्थामा नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि

वीरगन्जमा औषधि छर्किइयो

वीरगन्ज, चैत २६ । कोरोनाभाइरस नियन्त्रण गर्न वीरगन्ज महानगरपालिकाले औषधि छर्ने र पानीद्वारा स्यानिटाइज गर्ने कार्यलाई तीव्रता दिएको छ । वडा कार्यालयहरुसँग समन्वय गरी वारुणयन्त्रको सहयोगमा स्यानिटाइज कार्यलाई तीव्रता दिइएको

बबरमहलमा पाइन्छ १७५ रुपैयाँमा १०० एमएलको स्यानिटाइजर

नारायणी लामिछाने (इमेज) काठमाडौं, चैत २६ । नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । बजारमा स्यानिटाइजरको अभाव भएपछि बबरमहलस्थित कम्पनीले उत्पादन सुरु गरेको हो । तर, स्वास्थ्य मन्त्रालय

दैनिक ४०० को नमुना परीक्षण गर्न मिल्ने ‘आरटीपीसीआर मेसिन’ धनगढी आइपुग्यो

कैलाली, चैत २६ । कैलालीको धनगढीमा स्थापना गरिएको प्रयोगशालामा थोरै संख्यामा मात्रै कोरोनाको परीक्षण हुन थालेपछि अत्याधुनिक क्षमताको ‘आरटीपीसीआर मेसिन’ ल्याइएको छ । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर