Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


अन्टार्टिकाको पानीजहाजका १२८ जनामा कोरोना

काठमाडौं, चैत २६ । अष्ट्रेलियाबाट अन्टार्टिकाका लागि गएको पानीजहाजका यात्रीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सो पानीजहाजलाई उरुग्वेमा रोकिएको छ । २१७ यात्रीसहितको उक्त पानीजहाजका १२८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

‘कालोबजारी गरेको भेटिए तत्काल कारबाही’

काठमाडौं, चैत २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले संकटको घडीमा कालोबजारी गरेको भेटिएमा तत्काल कारबाही गर्ने बताएका छन् । बुधबार मन्त्रालयको टोलीले राजधानीका विभिन्न खाद्यान्न पसलमा गरेको अनुगमनका

रोनाल्डिन्हो जेलमुक्त

काठमाडौं, चैत २६ । ब्राजिलका फुटबल हस्ती रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर पाराग्वे पुगेपछि उनी त्यहीँ पक्राउ परेका थिए । जाली पासपोर्ट तथा अध्यागमन कानुनअनुसार ६ महिनाको

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

एजेन्सी । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ

माहुरी चराउन किसानद्धारा सवारी पासको माग

सर्लाही । सर्लाहीका माहुरी किसानले सवारी पासको माग गरेका छन् । कोरोना भाइरसका कारण भएको लकडाउनका कारण मह उत्पादनमा समस्या भएको भन्दै उनीहरुले माहुरी किसानलाई पनि सावरी साधानको पास उपलब्ध

दैनिक ज्याला मजदुरी गर्नेलाई सहयोग गर्न गजुरीमा फुड बैङ्क स्थापना

धादिङ । गजुरी गाउँपालिकामा फुड बैङ्क स्थापना गरिएको छ । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरु तथा लकडाउनका कारण खाद्यान्न अभाव भएका विपन्न वर्गलाई सहयोग गर्न गजुरी गाउँपालिकाले फुड बैंक

जनकपुरमा किटनाशक औषधी पहुँचवालाको घर र अस्पताल छेउछाउ मात्रै छर्कियो

जनकपुर । जनकपुरमा भइरहेको सेनिटाइजेसनको स्थानीयले विरोध गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाद्वारा कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि टोल टोलमा भइरहेको  सेनिटाइजेसनको स्थानीयले विरोध जनाएका हुन् । जनकपुरधाम १० का

विमान चार्टर गरेर करिब २ हजार ६ सय विदेशी फर्किए, आज बेलायती नागरिक फर्कने

काठमाडौं । बेलायतले नेपालमा रहेका आफ्ना नागरिकलाई आज स्वदेश फर्काउँदै छ । कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको देशव्यापी लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर बेलायतले आज(बुधबार)

लकडाउन केही खुकुलो, मालवाहक सवारी साधनको चहलपहल बढ्यो

धादिङ । पृथ्वी राजमार्गमा राजधानी प्रवेश गर्ने मालवाहक सवारी साधनको संख्या बढेको छ । लकडाउनको समयमा सरकारले दैनिक आवश्यक वस्तुहरुको ढुवानीका लागि केही खुकुलो बनाएसँगै राजधानी प्रवेश गर्ने सवारी साधनको

मंगलबार राति देखिएको चन्द्रमाको फरक रङः खगोल शास्त्रका लागि दुर्लभ

काठमाडौं । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि