Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


रसुवामा मालवाहक सवारी साधनलाई पनि क्वारेन्टाइन राखियो

रसुवा । जिल्ला प्रवेश गर्ने मालवाहक सवारी साधन राख्न क्वारेन्टाइन निर्माण गरिएको छ । अत्यावश्यक सामाग्री लिएर जिल्ला प्रवेश गर्ने मालवाहक सवारी साधनलाई २४ घण्टासम्म क्वारेन्टाइनमा राखी किटनाशक औषधी छर्किएर

टोटेनहमका स्टार खेलाडी एरिक सयरलाई कारवाही

एजेन्सी । टोटेनहमका स्टार खेलाडी एरिक सयरलाई इङ्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले जरिवाना गरेको छ । गत मार्चमा भएको एफए कप फुटबलअन्तर्गत एफएको नियम उल्लंघन गरेपछि उनलाई कारबाही गरेको एफएले

ट्रेड युनियन कांग्रेसले गर्‍यो मजदुरलाई बसमै खाना र पानीको व्यवस्था

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले लकडाउनका कारण काठमाडौमा फसेका विभिन्न जिल्लाका तीन सय बढी मजदुरहरुलाई निशुल्क खानाको व्यवस्था गरेको छ । रुकुम, बाँके, बर्दिया र कैलाली हिडेका मजदुरहरुलाई युनियनले

पौडी खेल्न गएका तीन बालकको शव फेला

बाँके । बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक, अध्यादेश फिर्ता लिनेबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सरकारले अध्यादेश जारी गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न आकस्मिक रुपमा बैठक बोलाइएको हो । केही बेरपछि बस्ने बैठकमा

लकडाउनमा पनि सरकार विरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । लकडाउनको समयमा सामाजिक दुरी कायम राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरुद्ध प्रदर्शन गरेको छ । आज बिहान महाराजगञ्जमा संवैधानिक परिषद र दल विभाजन सम्बन्धि अध्यादेशको विरोधमा

लकडाउनमा पनि भारतबाट मानिस आउने क्रम नरोकिए पछि इलाममा सुरक्षा व्यवस्था थप कडा

इलाम । लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा मानिसको आवतजावत नरोकिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको नेपाल–भारत सीमानाको

पाँचथरमा भित्रिएका प्रतिबन्धित तरकारी नष्ट

पाँचथर । प्रतिवन्ध गरिएको तरकारी भित्रिएपछि बजार अनुगमन समितिले बरामद गरी नष्ट गरेको छ । बजार अनुगमनका क्रममा समितिले जिल्ला बाहिरबाट ल्याएको डेढ क्विन्टल तरकारी नष्ट गरेको सहायक प्रमुख जिल्ला

कोरोनाविरुद्ध लड्न चीन अन्तर्राष्ट्रिय रुपमा तयार, आवश्यकता अनुसार जिम्मेवारी लिने

एजेन्सी । चीनले कोरोना भाइरसको महामारीको सामना गर्न अन्तर्राष्ट्रिय रुपमा तयार रहेको जनाएको छ । राजधानी बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रस्ताव जिम्मेवारी बहन गर्न

अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्यसम्म पुग्न दिने कर्णाली सरकारको निर्णय

काठमाडौं । कर्णाली प्रदेश सरकारले लकडाउनका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा आएकालाई सोझै गन्तव्यस्थल पुग्न दिने,