Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले प्रजिअलाई सोधे, ‘हाम्रो घरमा खाद्यान्न सकियो कहिले नेपाल फर्काउनुहुन्छ ?’

कञ्चनपुर । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुको अवस्थाका बारेमा अवलोकन गरेको छ । कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा सीमावर्ती भारतीय शहर बनबासा र टनकपुरस्थित क्वारेन्टाइनमा रहेका

भूकम्पका कारण समस्यामा रहेकाको सहज जीवनको कामना गर्दछु : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पमा परी जीवन गुमाएकाको स्मरण गर्दै हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको कामना गरेकी छिन् । पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा आज एक सन्देश जारी

सुदुरपश्चिममा थ्रोट स्वाब राख्ने भाँडा नहुँदा कोरोना परीक्षणमा समस्या

कैलाली । धनगढीमा दुईवटा प्रयोगशाला स्थापना भएपनि थ्रोट स्वाब राख्ने भाँडा (भिटिएम) नहुँदा कोरोना परीक्षणमा समस्या भएको छ । थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि व्यक्तिको स्वाब नै

दुध नबिकेपछि दुध दुहेर भैंसीलाई नै खुवाउँदै म्याग्दीका किसान, दाना र औषधि अभाव

म्याग्दी । पशुपालक कृषकले लकडाउनका कारण दुध नबिकेपछि भैंसी दुहेर दुध भैंसीलाई नै खुवाउने गरेका छन् । कोरोना भाइरसकोे त्रासले बेनी बजारमा बसोबास गर्ने मानिसहरु गाउँतर्फ लागेपछि दूध नबिक्दा किसानले

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । बिहीबार पुनः कोभिड–१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता

बढी मूल्यमा नुन बेच्ने ललितपुरको कटुवाल स्टोर्सलाई दुई लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका

युरोपियन फुटबल महासंघले आगामी वर्षका लागि ‘स्पोर्टिङ मेरिट’का आधारमा क्लब छनोट गर्ने

एजेन्सी । युरोपियन फुटबल महासंघ युइएफएले अर्को सिजनका टिम छान्ने नयाँ मापदण्ड तय गरेको छ । कोरोना भाइरसको महामारीका कारण प्रतियोगिताहरु प्रभावित भइरहेका बेला निर्धारित समयमा खेलहरु हुन नसके आगामी

अमेरिकी संसदद्धारा पाँच खर्ब डलर बराबरको कोरोना सहायता कोष पारित, बेरोजगारी भत्ता लिनेको संख्या बढ्दै

एजेन्सी । अमेरिकी संसदले कोरोना भाइरस राहत प्याकेज पारित गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि त्यसबाट प्रभावितहरुलाई आर्थिक सहायता पु¥याउन कोष स्थापना गरिएको हो । पाँच खर्ब अमेरिकी

प्रधानमन्त्री ओलीद्वारा कतारका प्रधानमन्त्रीसँग फोन वार्ता

काठमाडौं, वैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गरेका छन् । प्रधानमन्त्री ओलीले फोन संवादमा

कोरोनाका कारण विश्वभर एक लाख ८५ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, वैशाख ११ । विश्वभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ८५ हजार ४६१ पुगेको छ । संक्रमितको संख्या भने २६ लाख ५९ हजार १६३ पुगेको छ । संक्रमितमध्ये