Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


‘लकडाउन’ पालना गराउन जनचेतना

चितवन, वैशाख ११ । चितवनमा ट्राफिक प्रहरीले ‘लकडाउन’ पालना गराउन जनचेतना अभिवृद्धि कार्यलाई निरन्तरता दिएको छ । त्यस्तै, लकडाउनले अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई भोको नराख्न पनि वाग्मती प्रदेश ट्राफिक

सरकारविरुद्ध नेविसंघ सडकमा

काठमाडौं, वैशाख ११ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रतिरोध आन्दोलन घोषणा गरेको छ । लोकतन्त्र दिवसको अवसर पारेर संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको सन्देश दिन प्रतिरोध आन्दोलन सुरु

कर्णालीमा थप दुईओटा ‘पीसीआर’ मेसिन ल्याइयो

सुर्खेत, वैशाख ११ । कर्णाली प्रदेशमा कोरोनाभाइरस परीक्षणका लागि थप दुईओटा मेसिन ल्याइएको छ । संघीय सरकारले ‘रियल टाइम पीसीआर’ मेसिनसहित विशेषज्ञ टोली र स्वास्थ्य सामग्रीहरु बिहीबार हेलिकोप्टर र विमानबाट

मौसममा सुधार आउन केही दिन लाग्ने

काठमाडौं, वैशाख ११ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

म्याग्दीका पाँच जलविद्युत् आयोजनाको निर्माण सुचारु, ५०० कामदार संलग्न

म्याग्दी, वैशाख ११ । ‘लकडाउन’का कारण बन्द भएका म्याग्दीका पाँच जलविद्युत् आयोजनाको निर्माण सुचारु भएको छ । विकास आयोजनाको निर्माण नरोक्ने सरकारको निर्णयपछि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग समन्वय गरेर काम

हिडेरै सुदुरपश्चिम जान लागेको श्रमिकको ट्रेड युनियन कांग्रेसले गर्‍यो उद्धार, घर जान यातायातको व्यवस्था

 काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले बाटोमा अलपत्र श्रमिकहरुको उद्धार गरेको छ । यूनियनले दोलखा र रामेछापबाट हिडेरै सुदुरपश्चिम जान लागेका श्रमिकहरुको बल्खुबाट उद्धार गरेको हो । उनीहरुलाई यूनियनले निशुल्क

लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात, चार सय ट्रक निर्यात

काठमाडौं । लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म

उदयपुरका आठ स्थान कोरोना संक्रमणका लागि ‘डेन्जर जोन’, बेलैमा सावधानी अपनाउन माग

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भुल्केसहित आठ स्थान कोरोना संक्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भुल्केसँगै जोगीदह, मोथ्याइ,

विदेशबाट आई घरमा बसेका सबैलाई खोजी–खोजी कोरोना परीक्षण गरिदै

ललितपुर । महालक्ष्मी नगरपालिकाले दोस्रोपटक कोरोना भाइरस परीक्षण गर्ने भएको छ । विदेशबाट आई लुकेर बसेका नगरवासीको पहिलोपटकको कोरोना परीक्षणमा छुटेकोको दोस्रोपटक परीक्षण गर्न लागेको हो । परीक्षणका लागि बुधबारसम्म

सारी तथा ब्लाउजबाट घरमै मास्क बनाउन सिकाउँदै अभिनेत्री विद्या बालन

काठमाडौं । कोरोना भाइरसका कारण भारतमा लाखौ मानिस प्रभावित भएका छन्, संक्रमण तीब्र रुपमा फैलिरहेको छ । ६ सय बढीको मृत्यु भइसकेको छ । भाइरसबाट बच्न मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक