Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


१०० दिनपछि भेटियो अन्नपूर्ण आधारशिविरनजिक बेपत्ता एकजनाको शव

पोखरा, वैशाख १२ । कास्कीको अन्नपूर्ण आधारशिविरनजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ । हिउँपहिरोमा पुरिएका धादिङका मिमबहादुर तामाङको शव भेटिएको प्रहरीले जनाएको छ । गत माघ

कोरोनाका कारण विश्वभर एक लाख ९१ हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौं, वैशाख १२ । विश्वभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ९१ हजार ४२२ पुगेको छ । संक्रमितको संख्या भने २७ लाख ३६ हजार १७३ पुगेको छ । संक्रमितमध्ये

प्रयोगविहीन सामान संकलन गरी जीविकोपार्जन गर्नेको दैनिकी कस्टकर

सर्लाही, वैशाख १२ । ‘लकडाउन’ लम्बिँदै जाँदा प्रयोगविहीन सामान संकलन गरी जीविकोपार्जन गर्दै आएका व्यक्तिको दैनिकी कस्टकर बन्दै गएको छ । सर्लाहीमा पूर्व–पश्चिम राजर्मागसहित प्रमुख बजार क्षेत्रमा फालिएका र घरमा

अनलाइन शिक्षा कति सान्दर्भिक ? (भिडियो)

काठमाडौं, वैशाख १२ । ‘लकडाउन’का कारण यतिबेला स्कुल र कलेजमा पठनपाठन ठप्प छ । लकडाउन कहिले खुल्ने हो र खुलेपछि पनि जनजीवन सहज हुन कति समय लाग्छ, त्यसको यकिन छैन

भोजपुरका कोरोना संक्रमितलाई विराटनगर लाने तयारी

भोजपुर, वैशाख १२ । भोजपुरका कोरोना संक्रमित युवालाई थप उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल लाने तयारी गरिएको छ । भोजपुर, हतुवागढी गाउँपालिकाका २६ वर्षीय एक युवाको ‘पीसीआर’ विधिमार्फत् परीक्षण

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २३ हजार नाघ्यो

नयाँदिल्ली, वैशाख १२ । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २३ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानको

भोजपुरमा कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक

भोजपुर, वैशाख १२ । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि हतुवागढीसँग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाइ गरिएको छ । हतुवागढीसँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा

लकडाउन अवधीको मजदुरको ५० प्रतिशत ज्याला अनुदान दिन निजी क्षेत्रको माग

काठमाडौं । एक महिनादेखि जारी लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सिर्जित असरका बारेमा निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ

राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता, चौतर्फी आलोचना भएपछि आफ्नो निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बाुलवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय

संचारकर्मीलाई राहत प्याकेजको व्यवस्था गर्न र समयमै तलब उपलब्ध गराउन युनियनको माग

काठमाडौं । लोकतान्त्रिक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले जारी लकडाउन र कोरोना भाइरसको संक्रमणको महामारीले निम्त्याएको संकटमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।