Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कोरोनाको संकटलाई पार लगाउन एकीकृत प्रयासका लागि विश्व आर्थिक मञ्चको जोड

काठमाडौं, वैशाख १२ । ‘कोभिड १९’ को संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्नेमा जोड दिइएको छ । विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एसियाली मुलुकका सरकार प्रमुख तथा

नतिजा गलत आएपछि जनकपुरधाममा स्वाब परीक्षण स्थगित

जनकपुरधाम, वैशाख १२ । गुणस्तरमा विश्वसनीयता नरहेको भन्दै प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोनाभाइरसको ‘पीसीआर’ विधि परीक्षण बन्द गरिएको छ । सर्लाहीको धनकौल गाउँपालिकाका १४ वर्षीय किशोरको ‘रिपोर्ट’ जनकपुरधामस्थित प्रयोगशालामा ‘नेगेटिभ’ र

अध्यादेश फिर्ता लिनुपछाडिका मुख्य तीन ‘फ्याक्टर’

अक्कल कुँवर (इमेज) काठमाडौं, वैशाख १२ । पार्टीभित्रको तीव्र दबाब र चौतर्फी आलोचनापछि सरकारले चार दिनअघि ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुईओटा विधेयक फिर्ता लिन बाध्य भएको छ ।

कोरोना संक्रमण रोक्न हरेक स्थानीय तहमा विशेष टोली परिचालन गरिँदै

काठमाडौं, वैशाख १२ । कोरोनाभाइरस (कोभिड–१९) परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकादेखि महानगरपालिकासम्म विशेष टोली परिचालन गर्ने भएको छ । मन्त्रालयले गर्दै आइरहेको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता

प्रधानमन्त्रीसितको भेटमा देउवाले गरे कारबाहीको माग

काठमाडौं, वैशाख १२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट

कर्णाली प्रदेश अस्पतालमा ‘टेलिमेडिसिन’ सेवा सुरु

सुर्खेत, वैशाख १२ । कर्णाली प्रदेश अस्पतालमा ‘टेलिमेडिसिन’ अर्थात् दूर चिकित्सा सेवा सुरु गरिएको छ । दुर्गम भेगका नागरिकलाई विशेषज्ञ चिकित्सकमार्फत् स्वाथ्योपचारमा सहयोग पुर्‍याउन टेलिमेडिसिन सेवा सुरु गरिएको हो ।

सर्लाहीमा हावाहुरीसहित असिना–पानी, बालीनालीमा क्षति, दुईजना घाइते

सर्लाही, वैशाख १२ । सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा क्षति पुर्‍याएको छ । असिनाले लालबन्दी नगरपालिका–१३, पत्थरकोट र मलंगवामा किसानले लगाएको बालीमा क्षति पुर्‍याएको हो ।

सञ्चारकर्मीलाई सुरक्षा सामग्री

बागलुङ, वैशाख १२ । कोरोनाभाइरसको संक्रमणबाट जोगिन बागलुङका सञ्चारकर्मीलाई शुक्रबार सुरक्षा सामग्री र औषधि प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ बागलुङ शाखा र बागलुङ नगरपालिकाको

तनहुँमा १० जना भारतीय ‘क्वारेन्टाइन’मा

तनहुँ, वैशाख १२ । तनहुँमा १० जना भारतीय नागरिकलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । बिहीबार राति बसबाट दमौली आएका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार क्वारेन्टाइनमा राखेको हो । कामको

राहत वितरणमा विवाद, स्थानीयको आक्रमणबाट असईको टाउको फुट्यो

परासी, वैशाख १२ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका देवगाउँमा राहत वितरणको विषयमा विवाद हुँदा एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् । आक्रमणबाट गोबरैया प्रहरीचौकीमा कार्यरत् प्रहरी सहायक निरीक्षक