Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


म्याग्दीमा ‘लकडाउन’मा मन्दिर निर्माण

म्याग्दी, वैशाख १३ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको बगरफाँटमा ‘लकडाउन’को अवधिमा तीन रोपनी क्षेत्रफलमा दुर्गा भगवतीको मन्दिर निर्माण सम्पन्न गरिएको छ । १७ लाख ३५ हजार रुपैयाँको लागतमा मन्दिर निर्माण

धरानमा १०० शय्याको कोरोना विशेष अस्पताल बनाइँदै, एक साताभित्रै सञ्चालनमा ल्याइने

विराटनगर, वैशाख १३ । धरानमा १०० शय्याको कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई एक साताभित्र सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल

ओली प्रवृत्ति कोरोना भाइरस भन्दा खतरानक छ, मिलेर सदाका लागि विदा गरौं: डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्व पधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा रुपमा आलोचना गरेका छन् । उनले फेसबुकमार्फत ओली प्रवृत्तिलाई चिनेर छिटो विदा गर्नुपर्ने

महोत्तरीमा बस दुर्घटना हुंदा एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पाटुमा बस दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक दोलखाको तामाकोशी–२ का

लकडाउनको मोडालिटीका बारेमा उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाडौं । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गठित उच्च स्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा शुरु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसिरहेको बैठक लकडाउनको मोडालिटीको विषयमा केन्द्रीत रहेको

बरिष्ठ नेता पौडेलको कृषि क्रान्ति र आत्तिएका कृषिमन्त्री

-लाओस राई आधुनिकीकरण, उदारीकारण र भूमण्डलीकरण २१ औं शताब्दीको ब्यवस्थित र लोकप्रिय नीति हो । सन् १९५० देखि विकसित यो राजनीति औजार सबैभन्दा उत्तम र उपयुक्त अभियान ठान्छन् पूँजीवादीहरु ।

क्वारेन्टाइनमा बसेकाहरु स्वास्थ्य परीक्षण बिनै घर फर्किन थाले

कैलाली । कैलालीमा विभिन्न क्वारेन्टाइनमा बसेकाहरु स्वास्थ्य परीक्षण बिनै घर फर्किन थालेका छन् । हिजो मात्र जिल्ला बाहिरबाट आएका ३ सय ३७ जनालाई घर फर्काइएको छ । यसरी घर पठाइएकाहरुलाई

तरकारी बिक्री नभएपछि गाईभैंसीलाई

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा उत्पादित तरकारी बिक्री नभएपछि गाईभैंसीलाई खुवाउन थालिएको छ । लकडाउनका कारण बजारसम्म बिक्रिका लागि लैजान नपाएपछि गाईभसीलाई खुवाउन बाध्य भएको कृषकहरुले बताएका छन् ।

चितवनमा एक सङ्क्रमित कोरोना भाइरस मुक्त

चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि  भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका

मुस्लिम समुदायको रमजान सुरु, घरभित्रै नमाज पढ्न अपिल

काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब दुई घण्टाअगाडि