प्रदीप पौडेल (इमेज) पोखरा, वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘लकडाउन’को स्वरुप कस्तो बनाउने भन्ने विषयमा सरोकालवालासँग छलफल गरेका छन् । गण्डकी प्रदेशका ११ ओटै जिल्लामा अहिले कोरोना
ताप्लेजुङ, वैशाख १३ । काठमाडौंमा अलपत्र परेका ताप्लेजुङका ६४८ जना शनिबार बिहान जिल्ला आइपुगेका छन् । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले समन्वय गरी उनीहरुलाई गृहजिल्ला पठाएको हो । २१ ओटा बसबाट
काठमाडौं, वैशाख १३ । साउदी अरबमा दशकौंदेखि कायम रहेको कोर्रा हान्ने सजाय खारेज भएको छ । साउदी अरबको सर्वोच्च अदालतले कोर्रा हान्ने सजायले मानवअधिकार हनन् भएको भन्दै रोक लगाउन निर्देशन
कपिलवस्तु, वैशाख १३ । कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ जना नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ । विगत २८ दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ‘क्वारेन्टाइन’मा बसेका उनीहरुलाई शनिबार ‘र्यापिड टेस्ट’ गरी
काठमाडौं, वैशाख १३ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको
गाईघाट, वैशाख १३ । भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले ‘कोभिड–१९’ को थप जोखिम हुन
हेटौंडा, वैशाख १३ । हेटौंडा उपमहानगरपालिकाले मकवानपुर जिल्ला भित्रने र बाहिरिने सवारी–साधनमा यात्र गर्नेहरुलाई अनिवार्य स्यानिटाइजेसन गर्नुपर्ने नियम लागू गरेको छ । यसका लागि उपमहानगरपालिकाको रातोमाटे चेकपोस्टमा २०० लिटर क्षमताको
बारा, वैशाख १३ । मौसममा आएको परिवर्तनसँगै बाराका मकै किसानहरु समस्यामा परेका छन् । छिनछिनमा भइरहेको मौसम परिवर्तनका कारण भाँचेको मकै मसिनमा राख्न र सुकाउन नपाउँदा उनीहरुलाई समस्या भएको हो
पाँचथर, वैशाख १३ । पाँचथरका स्थानीय तहहरुले काठमाडौंमा अलपत्र परेकाहरुलाई जिल्ला ल्याउने तयारी गरेका छन् । ‘लकडाउन’का कारण अलपत्र परेका विद्यार्थी, ज्याला मजदुरी गर्नेहरुलाई जिल्ला ल्याउन पहल थालिएको हो ।
जनकपुरधाम, वैशाख १३ । कोरोना महामारीको असर जनकपुरधाममा सीताको जन्मोत्सव जानकी नवमीमा समेत परेको छ । प्रत्येक वर्ष धुमधामका साथ मनाइने जानकी नवमीमा यस वर्ष कुनै विशेष कार्यक्रम गरिएको छैन