उदयपुर, वैशाख १३ । उदयपुरका स्वास्थ्यकर्मीसहित १०५ जनाको ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएको छ । चौदण्डीगढी नगरपालिकाको शिवाइ र त्रियुगा नगरपालिकाको मोथिहाइका स्थानीय तथा स्वास्थ्यकर्मीसहित १०५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको
काठमाडौं, वैशाख १३ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाभाइरसको संक्रमणबाट निको भएका व्यक्तिलाई पुनः कोरोनाभाइरस संक्रमण नहुने भन्ने कुनै प्रमाण नरहेको जनाएको छ । कोरोनाभाइरस संक्रमणबाट निको भएका र ‘एन्टीबडी’
काठमाडौं, वैशाख १३ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको मौज्दात पर्याप्त रहेको भन्दै आत्तिनुनपर्ने बताएको छ । निजी तथा सरकारी क्षेत्रसँग खाद्यान्न, दाल र तेलको मौज्दात रहेको र आयातसमेत
तनहुँ, वैशाख १३ । तनहुँस्थित सेती नदी किनारमा आमा र छोरी मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–१, निर्मलनगरकी ३४ वर्षीया रबिना श्रेष्ठ र उनकी १० वर्षीया
काठमाडौं, वैशाख १३ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना महामारीसँग जुधिरहँदा विश्वका कुनैपनि मुलुकले एक डलर पनि सहयोग नगरेको दुखेसो गरेका छन् । उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण दिनुबाहेक कुनैपनि
शरद शर्मा (रासस) काठमाडौं, वैशाख १३ । नेपाल कोरोनाभाइरसको अतिउच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा
चितवन, वैशाख १३ । चितवनको भरतपुर अस्पतालमा उपचारमा रहेका राप्ती नगरपालिका–८ निवासी २७ वर्षीय युवा पूर्णरुपमा निको भएका छन् । गएको चैत ३ गते बेलायतबाट आएका उनी र उनकी आमालाई
सुर्खेत, वैशाख १३ । सरकारले कोरोना संक्रमण फैलिन नदिन ‘लकडाउन’ घोषणा गरेसँगै कर्णाली प्रदेशमा पनि भौतिक पूर्वाधार निर्माण र मर्मतका काम अवरुद्ध भएका छन् । प्रदेशका १० ओटै जिल्लामा निर्माणाधीन
भोजपुर, वैशाख १३ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई कोरोनाभाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री लिएर भोजपुर आएका छन् । हतुवागढी गाउँपालिका–६ का एक युवामा कोरोना पुष्टि भएपछि
काठमाडौं, वैशाख १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास