Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

-कृष्णप्रसाद शर्मा(रासस) लन्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि

कालोबजारी गर्ने मेडिकललाई दुई लाख रुपैंयाँ जरिवाना

कैलाली । कैलालीको अत्तरियामा हिमाल फार्मेसी र धनगढीमा रहेको सरोज मेडिकललाई कालोबजारी गरेकाले जरिवाना तोकिएको छ । लकडाउनको समयमा उपभोक्तालाई सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुग्यो, आज एकाबिहानै सात जना संक्रमित

काठमाडौं । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ । आज भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु

सप्तरी । सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक

नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा पत्रकारहरुलाई राहत

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले ८० जना पत्रकारहरुलाई सोमबार राहत वितरण गरेको छ । लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसंग सहकार्यमा राहत वितरण गरिएको हो ।

लकडाउनको मौकामा ‘रामायण’ले बनायो विश्व रेकर्ड

काठमाडौं । भारतमा लकडाउनको अवधि थपिदै गएपछि धारावाहिक धार्मिक श्रृंखला रामायणको लोकप्रियता बढ्दै गएको छ । यही लकडाउनको मौकामा तीन दशकपछि पुनः प्रशारण गरिएको ‘रामायण’ले सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा

जर्मनीको शीर्ष डिभिजनको दुई लिगका १० जनामा कोरोना संक्रमण

एजेन्सी । जर्मनीको शीर्ष डिभिजनको दुई लिगका १० जनामा कोरोना संक्रमण देखिएको छ । जर्मन फुटबल लिगले हिजो शीर्ष दुई डिभिजन आबद्ध खेलाडी र कर्मचारीहरु गरि १० जनामा कोरोना भाइरसको

अनलाइन सम्मेलनमा ओलीले भने- विश्व एकजुट भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र  एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् । सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघ्यो, ११ लाख ९३ हजार उपचारपछि निको भए

काठमाडौं । कोरोना महामारीका कारण विश्वभर २ लाख ५१ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । ३६ लाख ४१ हजार २ सय ४ जना संक्रमित मध्ये ११ लाख

नेपालगन्जमा तीन दिनसम्मका लागि कर्फ्यु

नेपालगन्ज, वैशाख २२ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेको नेपालगन्जमा मंगलबार बिहान ११ बजेदेखि तीन दिनसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा