Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


चिया उद्योगहरु बन्द हुने अवस्थामा

पाँचथर । लकडाउनका कारण पाँचथरका चिया उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि उद्योगमा कार्यरत मजदुरहरु समस्यामा परेका छन् । जिल्लाबाट जापानलगायत विभिन्न मुलुकमा चिया

पहिरोका कारण पुष्पलाल मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । एक सातादेखि लगातार भइरहेको वर्षाले पुष्पलाल मध्यपहाडी लोकमार्गमा क्षति पुगेको छ । फिक्कल गाउँपालिका–२ मा आएको पहिरोले पुष्पलाल मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य भइरहेको

रामकृष्ण ढकालको नयाँ रेकर्ड: ‘माया जदौ’ गीत करोड क्लबमा प्रवेश

काठमाडौं गायक रामकृष्ण ढकालले गाएका दर्जनौं गीतहरु हिट छन् । म्यूजिक भिडियो र चलचित्रका गीत पनि उस्तिै चर्चित छन् । तर ‘माया जदौ’ बोलको गीतमा उनलाई सांगीतिक करियरकै नयाँ रेकर्ड

इलाममा बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न सुरु

इलाम । देउमाई नगरपालिकाले विभिन्न स्थानबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न सुरु गरेको छ । हालसम्म भानुभक्त माध्यमिक विद्यालयमा १९ जना र जितपुरमा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेहरुको दैनिक

विश्वका शीर्ष नेताहरु कोरोनाको खोप निर्माणमा ८ अर्ब डलर जुटाउन सहमत

एजेन्सी । विश्वका शीर्ष नेताहरु कोरोना भाइरसको खोप निर्माणमा ८ अर्ब डलर जुटाउन सहमत भएका छन् । यूरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरिएको कोषमा एक अर्ब डलर सहयोगको घोषणा

क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

बैतडी । भारतबाट उद्धार गरि क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएका बैतडीका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको थ्रोट स्वाब

फरार सूचीमा रहेका वडाध्यक्षद्वारा आत्मसर्मपण

म्याग्दी । प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन । गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा

डेङ्गुका बिरामी भेटिएपछि लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि सो रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु भएको छ । बेनी नगरपालिकाले लामखुट्टेको बासस्थान हुने पानी जमेका टायर,

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाहीः आँखाको ज्योति गुम्ने खतरा

-विक्रम गिरी(रासस) काठमाडौं । चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको

महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

  पर्वत  सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको