Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


जंगली च्याउ खाँदा आमा–छोरीको मृत्यु

अर्घाखाँची, वैशाख २३ । अर्घाखाँचीमा जंगली च्याउ खाँदा आमा–छोरीको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–६, खिल्जीमा जंगली च्याउ खाँदा उनीहरुको मृत्यु भएको हो । जंगली च्याउ खाने चारजनामध्ये ३० वर्षीया

टोखा नगरपालिकामा सतर्कता

काठमाडौं, वैशाख २३ । टोखा नगरपालिकाले नगरका ११ ओटै वडामा कोरोना परीक्षणलाई तीव्र बनाएको दाबी गरेको छ । हरेक वडामा ‘हेल्थ डेस्क’को व्यवस्था गरेको र हालसम्म कसैलाई पनि कोरोना संक्रमण

ग्यास बिक्री घट्यो, मौज्दात यथेष्ट, आपूर्ति सहज

काठमाडौं, वैशाख २३ । नेपालभर दैनिक एक लाख ग्यास सिलिन्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिन्डरमात्र बिक्री भएका छन् । ‘लकडाउन’ लम्बिँदै गएपछि ग्यास किन्ने उपभोक्ता कम हुँदा

एसइई सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्यांकनलाई आधार मान्न प्याब्सनको आग्रह

काठमाडौं, वैशाख २३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोनाभाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक

काठमाडौं भित्रने र बाहिरिनेक्रम रोकिएन

दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज) काठमाडौं, वैशाख २३ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी ‘लकडाउन’को अवस्थामा पनि काठमाडौं भित्रने र बाहिरिनेको क्रम रोकिएको छैन । अत्यावश्यक कामका

जुम्लामा ‘पीसीआर’ परीक्षण सुरु

सुर्खेत, वैशाख २३ । जुम्लामा कोरोनाको ‘पीसीआर’ परीक्षण सुरु भएको छ । पीसीआर परीक्षण सुरु गरेसँगै कर्णाली प्रदेशमा सुर्खेत र जुम्लामा कोरोनाको नमुना परीक्षण हुनेछ । पीसीआर मेसिनले एकपटकमा ९६

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु

कैलाली, वैशाख २३ । कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा मंगलबार सशस्त्र प्रहरीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मोटरसाइकलमा सवार सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत् सहायक

अर्थतन्त्रलाई पूर्वअवस्थामा ल्याउने गरी मौद्रिक नीतिको तयारी : गभर्नर अधिकारी

काठमाडौं, वैशाख २३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा पुर्‍याउन सहज हुने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार भएको छलफलमा

काठमाडौंमा अलपत्र भारतीय श्रमिकहरुद्वारा स्वदेश फर्कन माग

काठमाडौं । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका भारतीय श्रमिकहरुले स्वदेश फर्कन माग गरेका छन् । मंगलबार लैनचौरस्थित भारतीय राजदुतावास पुगेर उनीहरुले स्वदेश फर्कन माग गरेका हुन् । आफुहरु भारतीय नागरिक

नेपालगन्जमा प्रहरी र स्थानीय व्यापारीबीच झडप, प्रहरीको गाडी तोडफोड

नेपालगन्ज । निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा