एजेन्सी । विश्वभर कोरोना भाइरको महामारीबाट रोकिएको खेलकुदलाई सुचारु गर्नेबारे सरोकारवालाहरुले तीव्र परामर्श गरिरहेका छन् । इंग्ल्याण्डको व्यावसायीक फुटबल संघ (पिएफए)ले कोरोनापछि सुचारु हुने प्रिमियर लिगका खेलहरुमा समय घटाउन सकिने
झापा । झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अमेरिकामा मात्र मृत्यु हुनेको संख्या ७२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वव्यापी
काठमाडौं । गत महीना कोरोनाभाइरस सङ्कटका कारण स्थगित गरिएको पुलित्जर पुरस्कार विजेताको घोषणा सोमबार गरिएको छ । पत्रकारिता, साहित्य एवं संगीत रचनाका क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुलाई प्रदान गरिने यो अन्तर्राष्ट्रिय
काठमाडौं । कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै
काठमाडौं, वैशाख २३ । प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा कार्यक्रम तथा पाँचौं मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ । कोरोनाभाइरसको संक्रमणबाट जोखिम र यसबाट सुरक्षित
काठमाडौं, वैशाख २३ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन’लाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको समितिको २३औं बैठकले
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख २३ । सरकारको कमजोर व्यवस्थापनका कारण ‘लकडाउन’ गरेको डेढ महिना बितिसक्दा पनि कोरोना संक्रमितको संख्या बढ्दोक्रममा छ । लकडाउनमात्रै गर्ने तर परीक्षण नै नगरी बस्दा
काठमाडौं, वैशाख २३ । यही वैशाख २५ गतेका लागि तय गरिएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा शीर्ष नेताहरुबीच दौडधुप तीव्र भएको छ । पार्टीभित्रको अन्तरसंघर्ष सचिवालय बैठकमा समाधान
दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, वैशाख २३ । कोरोनाभाइरसका कारण चलचित्र उद्योग पनि ठप्प छ । चलचित्र हलहरु महामारीको पहिलो निशानामा परेका थिए भने छायाँकन भइरहेका चलचित्रहरु पनि बीचमै रोकिए ।