काठमाडौं । लकडाउनका कारण विद्युत् महसुल संकलन नभएपछि निजी क्षेत्रका ऊर्जा उत्पादकहरु मारमा परेका छन् । विद्युत् प्राधिकरणले ग्राहकहरुबाट संकलित विद्युत् महसुलबाटै निजी क्षेत्रका ऊर्जा उत्पादकलाई भुक्तानी गर्दै आएको छ
-सुरज भण्डारी(रासस) टेक्सास । कोभिड–१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले गरेको छ । समयसँगै समस्या झन्–झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै
पाँचथर । सरकारले निर्माण क्षेत्रमा लकडाउन क्रमशः खुकुलो पारे पनि निर्माण सामग्री, मजदुर अभाव र पेट्रोलिय पदार्थको सहज उपलब्धता नुहँदा पाँचथरका ठूला र राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित बनेका छन्
भोजपुर । कोरोना संक्रमणलाई रोक्न सरकारले देशैभर लकडाउन गरेपनि भोजपुरका कृषकलाई कुनै प्रभाव परेको छैन । कृषकहरुलाई यतिबेला धानको बीउ व्याड राख्न मकै गोड्न, बाँझो जोत्न भ्याइनभ्याई छ । कृषकहरुले
– विराज रोस्यारा/ इमेज कैलाली । सुदूरपश्चिम प्रदेशमा भारतबाट मात्रै झण्डै डेढ लाख मानिस भित्रिएका छन् । विदेशबाट भित्रिएका सबैको र्यापिड टेस्ट गर्ने र परीक्षणको दायरा बढाउने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले
कपिलबस्तु । कपिलवस्तु जिल्लाको दशगजा नाकाबाट नेपाल भित्रन लागेका २०० बढी नेपाली सीमामै अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमणको त्रासले लकडाउन जारी रहेको अवस्थामा उनीहरुलाई नेपाल छिर्न नदिइएको हो
विराटनगर । विराटनगरस्थित कोसी कोबिड १९ अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् । दुई साता बढीको अस्पताल बसाईपछि उनीहरु निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई
चितवन । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा एक बिरामीको मृत्यु भएको छ । रुपन्देहीको खैरहनीकी ६० वर्षिय उमादेवी विकको उपचारको क्रममा हिजो बेलुका मृत्यु भएको हो । हिजो दिउँसो ३ बजेतिर
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको