Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


एभरेस्ट बैंक र एफवान सफ्टबीच सम्झौता

काठमाडौं, वैशाख २४ । एभरेस्ट बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब एभरेस्ट बैंकको मोबाइल एप ‘ईबीएल टच’मा नयाँ सुविधा थपिएका छन्

राष्ट्रिय सहकारी बैंक र ‘नेफ्स्कून’बीच ब्याजदरमा एकरुपता गर्ने सहमति

काठमाडौं, वैशाख २४ । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बीच ब्याजदरमा एकरुपता गर्ने सहमति भएको छ । बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्नेलगाएतका विषयमा

‘प्रत्येक परिवारका कम्तीमा एकजनामा कोरोना परीक्षण सम्भव हुँदैन’ (भिडियो)

मीरा बस्नेत र कबिर महर्जन (इमेज) काठमाडौं, वैशाख २४ । संसदको विधायन समितिले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक परिवारका कम्तीमा एकजना सदस्यको परीक्षण गर्न दिएको निर्देशनलाई सरकारले ‘अव्यावहारिक’

स्वास्थ्य सामग्री ल्याउन अझै एक साता लाग्छ : सेना

काठमाडौं, वैशाख २४ । नेपाली सेनाले कोरोनाभाइरसको उपचारमा प्रयोग हुने मेडिकलजन्य सामग्री ल्याउन अझै केही दिन लाग्ने जनाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले हवाईमार्ग र स्थलमार्गबाट ल्याउने ३७

नेकपा स्थायी कमिटी बैठक अनिश्चित, एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा विवाद

काठमाडौं, वैशाख २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार (भोलि)देखि बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।  एजेन्डा तय गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा नेताहरुबीच सहमति नजुटेपछि

विपन्नलाई खाना

काठमाडौं, वैशाख २४ । काठमाडौं महानगरपालिका वडा नम्बर–१३ का स्थानीयले विपन्न नागरिकलाई खाना खुवाएका छन् । ‘लकडाउन’को समयमा खानाको अभाव भएका करिब ७० जनालाई बुधबार उनीहरुले खाना खुवाएका हुन् ।

वाग्मतीमा बजेट अधिवेशनको तयारी सुरु

हेटौंडा, वैशाख २४ । वागमती प्रदेशको प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनको तयारी सुरु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहनेगरी अधिवेशन सञ्चालनको तयारी भइरहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए

बझाङमा कोरोना परीक्षण गर्ने किटको अभाव

बझाङ, वैशाख २४ । बझाङमा कोरोनाभाइरसको परीक्षण गर्ने किटको अभाव भएको छ । बाहिरी जिल्ला र भारतबाट आएका ५९५ जनाको कोरोना परीक्षण गर्नका लागि स्वास्थ्य सामाग्री अभाव भएपछि उनीहरुलाई ‘क्वारेन्टाइन’मै

‘लकडाउन’ खुकुलो बनाउनुपर्ने माग (भिडियो)

दीपेन्द्र अधिकारी र दीपेन्द्र तामाङ (इमेज) काठमाडौं, वैशाख २४ । जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गरी ‘लकडाउन’को स्वरुपमा परिवर्तन गर्ने सोच बनाएको सरकार अन्ततः पुरानै

बजेट अधिवेशनमा सरकारका कमजोरी र जनजीविकाका सवाललाई उठाउने कांग्रेसको तयारी

अक्कल कुँवर (इमेज) काठमाडौं, वैशाख २४ । सरकारले वैशाख २६ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गरेको छ । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, आगामी आर्थिक वर्षको बजेट