काठमाडौं, वैशाख २४ । काठमाडौं महानगरपालिका वडा नम्बर–१३ का स्थानीयले विपन्न नागरिकलाई खाना खुवाएका छन् ।
‘लकडाउन’को समयमा खानाको अभाव भएका करिब ७० जनालाई बुधबार उनीहरुले खाना खुवाएका हुन् ।
यसका साथै उनीहरुलाइ हेल्थ होम क्लिनिकले स्यानिटाइजर पनि वितरण गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्