काठमाडौं, वैशाख २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमणलाई कम गराउन भनी छर्किने कीटनाशक झोलहरु मानव स्वास्थ्यका लागि हानिकारक भएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा
इलाम, वैशाख २२ । इलामको रोङ्ग गाउँपालिकाले काठमाडौंमा रहेका आफ्ना नागरिकहरुलाई राहत वितरण गरेको छ । गाउँपालिकाले काठमाडौंमा अस्थायी बसोबास गरिरहेका ८७ जना नागरिकलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।
सुर्खेत, वैशाख २२ । कर्णाली प्रदेशमा कीट अभावका कारण कोरोनाभाइरसको परीक्षण प्रभावित बनेको छ । थ्रोट स्वाबको नमुना संकलन र ‘प्रोसेसिङ’ गर्ने सामान सकिएपछि केही दिनपहिले जडान गरिएका आरटी पीसीआर
सुर्खेत, वैशाख २२ । सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर–५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशले सात दिनका लागि नाका ‘सिल’ गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा
दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज) काठमाडौं, वैशाख २२ । एकातिर ‘लकडाउन’ लम्बिँदै गएको छ । अर्कोतर्फ कोरोनाका संक्रमितको संख्या पनि बढिरहेको छ । लकडाउनमा आममानिसहरुमा जुनखालको सचेतना देखिनपर्ने हो,
काठमाडौं, वैशाख २२ । अपहरणको आरोप लागेका सांसदद्वय महेश बस्नेत, किशान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा
काठमाडौं, वैशाख २२ । संघीय संसदको महासचिव पदका लागि डा. भरतराज गौतमको नाम सिफारिस भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संघीय संसदका सचिव
नयाँदिल्ली, वैशाख २२ । भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ
रमेश लम्साल (रासस) काठमाडौं, वैशाख २२ । सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्नेगरी ल्याउने तयारी गरिरहेको जनाएको छ । ‘लकडाउन’का कारण राजश्व संकलनमा ठूलो
गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, वैशाख २२ । कोरोनाभाइरसका कारण देशव्यापी ‘लकडाउन’ भएको ४२ दिन भएको छ । लकडाउनसँगै दैनिक उपभोग्य सामग्रीको माग घटेको छ । स्थानीय उत्पादनले माग धान्ने भएपनि