Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने, सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने

काठमाडौं । सरकारले महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न समस्यालाई ध्यानमा

वन्यजन्तु मार्न पासो थाप्दै गरेका तीन जना पक्राउ

सर्लाही । जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४

भागेका १९ जना क्वारेन्टाइनमा

बैतडी । भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ । भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय

मलेसियामा नेपालीको धमाधम मृत्यु, शव नेपाल ल्याउन समस्या

सप्तरी । रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको

लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ

महोत्तरी । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै सोमबार बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई

कोरोनाका कारण २ लाख ४८ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा २४ घण्टामै १ हजार १२५ को ज्यान गयो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २ लाख ४८ हजार १०७

क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता

मुगु । क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको

रित्तै भए सरकारी क्वारेन्टाइन, होम क्वारेन्टाइन बस्न पनि आनाकानी

रसुवा । कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले  सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई आआफ्ना घर पठाएको छ । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका सबै  स्थानीयवासीलाई 

इटालीयन सिरी ए फुटबलका बाँकी खेल सुरु हुनेबारे अझै अन्योल

काठमाडौं । इटाली सरकारले सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने बारेको छलफल गर्न हतार नभएका बताएा छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेकाले सिरी

क्लबहरुलाई रेलिगेशनबाट जोगाउन बाँकी खेल खेल्न शीर्ष क्लबहरु तयार

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलका केही क्लबहरुले  रेलिगेशनबाट बच्न न्युटङल भेन्युका बाँकी खेल खेल्न तयार रहेको बताएका छन् । शीर्ष लिगका क्लबहरु अधिकतम १० सम्म न्यूट्रल भेन्यूमा कोरोना भाइरसको