Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


भारतसँग वार्ताको पहल भैरहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई, सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा नरहेको स्पष्ट

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग वार्ताको पहल भैरहेको बताएका छन् ।  प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सरकारको प्राथमिकता वार्ताबाट समस्याको समाधान गर्नु रहेको बताए । उनले दुवै

उत्पादित तरकारी चौपायलाई, किसानलाइ छाक टार्नै समस्या

इलाम । लकडाउनका कारण कृषि व्यवसाय संकटमा परेको छ । बजारसम्म पुर्‍याउन नपाउंदा तरकारी बारीमै कुहिन थालेको छ ।  तरकारी बिक्रि गर्न नपाएपछि कृषकहरुले तरकारी फलफूल चौपायालाई खुवाउन थालेका छन्

युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिका–९ शङ्करपुरकी १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । शङ्करपुरकी युवती लक्ष्मी देउवाको फेसबुक आइडीबाट उनका आफन्त

बेलायत,स्पेन र रुसमा तत्कालै लकडाउन नहट्ने, दक्षिण कोरिया र जापानमा थप सावधानी अपनाइयो

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले तत्कालै लकडाउन हटाउन सक्ने अवस्था नरहेको बताएका छन् । यद्दपी लकडाउन सात सातादेखि जारी रहेकाले केही आर्थिक कारोबारका सूचालु गरिने उनले बताए । बेलायती

काठमाडौंमा लकडाउनको मारमा परेका ४ सय ६५ परिवार इलामेलीलाई राहत

काठमाडौं । इलाम स्थायी घरभई हाल काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा बस्ने इलामेलीहरुलाई राहत वितरण गरिएको छ । काठमाडौं उपत्यका कोरोना (कोभिड-१९) राहत तथा सहयोग समिति, इलामको अगुवाइमा मजदुर, गरीव

सिन्धुलीबाट तराइ जोड्ने सीमानाकामा सिल, आवत जावतमा प्रतिबन्ध

सिन्धुली । उदयपुरमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सिन्धुलीले तराईका जिल्ला जोड्ने सीमा नाकाहरु सिल गरिएको छ । साथै आवतजावतमा समेत प्रतिबन्ध लगाएको छ ।  भाइरसको संक्रमणबाट जोगायन

बुबाको हत्या अभियोगमा थापा पक्राउ, बुबाको टाउकोमा ढुंगा प्रहार गरेको स्वीकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका–१

पाँचथरमा हावाहुरीसँगै आएको असिना पानीले बालीनालीमा क्षति

पाँचथर । पाँचथरमा हावाहुरीसँगै आएको असिना पानीका कारण बालीनालीमा क्षति पुर्‍याएको छ । गएराति आएको हावाहुरी र असिना पानीका कारण मकै, गहुँ, तोरी, तरकारी खेती तथा फल लाग्दै गरेको किवी,अलैँची,

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं । आज एका बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

राहत बाँड्न नसक्दा विपन्नको चुल्हो बल्नै छाड्यो

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले डेढ महिना बितिसक्दा पनि राहत वितरण गर्न नसक्दा विपन्न तथा ज्याला मजदुरी गर्नेहरु समस्यामा परेका छन् । जिल्लाका ६ मध्ये ५ स्थानीय तहले राहत वितरण गरी