एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पाँच हप्तापछि नयाँ कोरोना संक्रमित भेटिएका छन्। चीनमा शनिबार मात्रै १४ नयाँ कोरोना भाइरस संक्रमित भेटिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नयाँ भेटिएका
कञ्चनपुर । क्वारेन्टाइनको बसाइ पूरा भएर निकालिएका नेपालीहरुलाई भारतीय पक्षले पुनः क्वारेन्टाइनमै पठाएको छ । उत्तराखण्डको रुद्रपुर र काशीपुरमा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई त्यहाँको प्रशासनले १४ दिन क्वारेन्टाइनमा बसेको प्रमाणपत्र दिँदै
काठमाडौं। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी
काठमाडौं । यो साता (विसं २०७७ वैशाख अन्तिम सात) नेपालबाट एउटा धूमकेतु (पुच्छ्रेतारा) देखिइरहेको खगोलविद्ले जनाएका छन् । खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रेतारा राखेका छन् । यो धूमकेतु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदम त्रिदेशीय मुद्दा भएकाले नेपाल, भारत र चीनबीच कुटनीतिक वार्ता
पाँचथर । लकडाउनका कारण सहज ढंगबाट दाना आपूर्ति गर्न नसक्दा पाँचथरका पशुपालक मर्कामा परेका छन् । दाना सहज रुपमा नपाउँदा कतिपय किसानले चौपाया बिक्री गर्न थालेका छन् । लकडाउनका कारण
एजेन्सी । अमेरिकाको महिला फुटबल टोलीले पुरुष टोली सरह समान पारिश्रमिक पाउनु पर्ने दाबीसहितको मुद्दा पुनरावेदन गरेको छ । संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले गएको हप्ता सो मुद्दा खारेज गरेका
काठमाडौं । आज पुनः एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको जानकारी दिए ।
दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप
एजेन्सी । लिबियाली सरकारी सुरक्षा फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा ७० सैनिकको हताहत भएको शनिबार बताइएको छ । संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त सेनाले पूर्वी इलाकामा समानान्तर सत्ता चलाउँदै आएको सैनिक