Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने

काठमाडौं । बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको

दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातभित्र छानिए

टेक्सस । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा

कविता – मलाई दुख्छ

–सुमि सिंह आज मलाई मेरो स्वाभिमान  जताततै घाइते भएर दुख्छ, मनभरी भक्कानो परेर दुख्छ  डाको छोडेर रुन नसक्दा छाती भित्र गाँठो परेर दुख्छ। भारतको सीमामा भारतीयले उठाएको हतियार मेरो देशको

स्पेनका पाँच फुटबल खेलाडीमा कोरोना पोजेटिभ, कुनै लक्षण नदेखिइ संक्रमण

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको शीर्ष दुई डिभिजनको लिगका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षणमा संक्रमण देखिएका पाँचै खेलाडीमा संक्रमणको कुनै लक्षण देखिएको थिएन ।

कोरोनाका कारण विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु, अमेरिकामा मात्र ८० हजार बढीले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण २ लाख ८३ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ । ४१ लाख ७७ हजार बढी संक्रमित मध्ये करिब १४ लाख ८८ हजार

लकडाउन केही खुकुलो भएपछि यस्तो देखियो काठमाडौं (हेरौं भिडियो)

काठमाडौं । बन्दाबन्दी(लकडाउन) केही खुकुलो बनाइएपछि उपत्यकामा चहलपहल बढेको छ । तर लकडाउन पूर्णरुपमा नखुलेकाले आफुहरुले सुरक्षा व्यवस्थालाई थप चुस्त बनाएको प्रहरीले जनाएको छ । सरकारले बन्दाबन्दीमा पनि विभिन्न ४४

मन्त्री र सांसदको घम्साघम्सी: सांसदको जिज्ञासाको जवाफ फर्काउन मन्त्रीलाई हम्मे(भिडियो)

अक्कल कुँवर/ईमेज काठमाडौं । भारतले नेपाली भूमिमा निर्माण गरेको सडक दुई देशबीचको आपसी हित र सन्धि सम्झौता विपरित भएको भन्दै आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक महत्वको बक्तव्य

नेपालको भूमि तत्काल फिर्ता गर्न भन्दै विद्यार्थी संगठनले बुझाए परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । नेपाल विद्यार्थी संघ लगायत सात विद्यार्थी संगठनले भारतले नेपाललाई थाहै नदिइ चीनको मानसरोवर जाने बाटो निर्माण गरेको विषयमा विरोध गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका छन् ।

काँग्रेस जिल्ला सभापतिहरुले भने, ‘कुटनीतिक पहलबाट सीमा विवाद सुल्झाउ’

काठमाडौं । काँग्रेस जिल्ला सभापतिहरुले सीमा विवाद कुटनीतिक पहलबाट समाधान गर्न सुझाएका छन् । आज गणेशमान अध्ययन प्रतिष्ठानले काँग्रेसका जिल्ला सभापतिहरुसँग गरेको अनलाईन छलफलमा भारतले नेपाली भूभाग मिचेर चीनको मानसरोवर

कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्नेगरी बजेट तर्जुमा गर्ने प्रतिबद्धता

काठमाडौं । सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ