कपिलवस्तु, वैशाख २९ । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेसँगै सोमबार (आज) साँझदेखि जिल्ला ‘सिल’ गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझदेखि आउँदो जेठ ५ गतेसम्म जिल्ला सिल
ध्रुव भट्टराई (इमेज) विराटनगर, वैशाख २९ । ‘लकडाउन’का कारण पूर्वी नेपालमा उत्पादित छुर्पीको निकासी ठप्प भएको छ । अमेरिकालगायत यूरोपका विभिन्न १४ मुलुकमा छुर्पी निकासी हुँदै आएकोमा निकासी रोकिएपछि प्रदेश
दीपक श्रेष्ठ र भरत केसी (इमेज) काठमाडौं, वैशाख २९ । नेपालमा कोरोना संक्रमितको संख्या बढदै जाँदा काठमाडौंमा भने चहलपलह ह्वात्तै बढेको छ । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना
काठमाडौं, वैशाख २९ । आगामी बजेट ‘कोभिड–१९’ संक्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्नेमा राष्ट्रियसभाका सांसदहरुले जोड दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका
रौतहट, वैशाख २९ । चर्को विरोधपछि भारतले रौतहटको दशगजा क्षेत्रमा रहेको बाँधमा थप पर्खाल लगाउने काम रोकेको छ । ‘लकडाउन’को मौका छोपेर दशगजा क्षेत्रमा पर्ने ईशनाथ नगरपालिका–१ को सीमामा पाँच
काठमाडौं, वैशाख २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले भारतले गरेको सीमा अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद
काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मौज्दात सकिनै लाग्दा एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक बोलपत्र आह्वान गर्दैछ । यसअघि दुई चोटि बोलपत्र आह्वान गरिँदा
काठमाडौं । चीन सरकारले कोरोना भाइरसको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री सहित ४० हजार पीसीआर रिएजेन्ट उपलव्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रम गरी चिनियाँ राजदुत
एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा
काठमाडौं । विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी न्यूनचापीय