Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


स्वयम्भूमा सरसफाइ

काठमाडौं, वैशाख २९ । ‘लकडाउन’को समय उपयोग गर्दै स्वयम्भू महाचैत्य क्षेत्रमा सरसफाइ गरिएको छ । भक्तजनहरु नभएको मौकामा महाचैत्यलगायत त्यहाँ रहेका मठ–मन्दिरहरु सफा गरिएको हो । हारती अजिमाका पुजारी सरोजरत्न

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु पक्राउ

काठमाडौं, वैशाख २९ । भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा माइतीघर मन्डलामा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार सातओटा विद्यार्थी संगठन आवद्ध विद्यार्थीहरु धर्नामा बस्न नपाउँदै

पश्चिम नवलपरासीमा कोरोनाको जोखिम बढ्यो

नवलपरासी, वैशाख २९ । भारतीय सुरक्षाकर्मीले बिनारोकतोक नेपालीलाई सीमाबाट पठाउँदा पश्चिम नवलपरासीमा कोरोनाको जोखिम बढेको छ । सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई निर्वाध पठाउने गरेका छन् । जिल्लाका महेशपुर,

‘धूमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी’

काठमाडौं, वैशाख २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण वयस्क उमेर समूहका व्यक्तिहरुमा देखिँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका

‘चिनियाँ पक्षको दाबीमा आपत्ति जनाउन आवश्यक छैन’ (भिडियो)

रोमन आचार्य र सानु माली (इमेज) काठमाडौं, वैशाख २९ । चीनले सर्वोच्च शिखर सगरमाथा आफ्नो देशमा पर्ने दाबी गरेको विषयमा सामाजिक सञ्जालमा चर्को विरोध भइरहँदा नेपाल सरकारले भने थप टिप्पणी

राप्रपा युवा संगठनका दुई दर्जन नेता–कार्यकर्ता पक्राउ

काठमाडौं, वैशाख २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट युवा संगठनका करिब दुई दर्जन नेता–कार्यकर्ताहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भारतले नेपाली भूमिमा सडक बनाएको भन्दै भारतीय दूतावासअगाडि विरोध प्रदर्शन

सीमा विवाद सम्बन्धमा संसदमा संकल्प प्रस्ताव दर्ता, गगन थापाद्वारा जरुरी महत्वको प्रस्ताव

काठमाडौं, वैशाख २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले लिपुलेक, लिम्पियाधुरा सीमा समस्याबारे संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । सोमबार सांसदहरु दिलेन्द्रप्रसाद बडू, प्रकाश रसाइली, मीन विश्वकर्मा र

बाँकेमा स्वाब संकलनलाई तीव्रता

नेपालगन्ज, वैशाख २९ । पर्याप्त ‘किट’ र ‘भीटीएम’ आएपछि बाँकेमा स्वाब संकलनलाई तीव्रता दिइएको छ । यसअघि, नेपालगन्ज बजार क्षेत्रमा मात्र केन्द्रित स्वाब संकलन कार्यलाई नगरभन्दा बाहिर पनि सुरु गरिएको

राहत छाडेर श्रम गर्दै बाराका स्थानीय

बारा, वैशाख २९ । ‘लकडाउन’ खुकुलो भएसँगै राष्ट्रिय गौरवका आयोजनाको काम सुचारु हुँदा बाराका स्थानीयले काम पाउन थालेका छन् । पथलैया–वीरगन्ज व्यापारिक मार्ग आयोजनामा काम गर्ने भारतीय मजदुर घर गएर

डडेल्धुरामा किसानहरु खाद्यान्न खरिद गर्न बजारमा

डडेल्धुरा, वैशाख २९ । डडेल्धुराका किसानहरु ‘लकडाउन’मा खाद्यान्न समस्या भएपछि बजारमा खाद्यान्न खरिद गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले नपुगेपछि किसानहरु खाद्यान्न खरिद गर्न बजारसम्म पुग्न थालेका