Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


ताप्लेजुङका हिमाली बस्तीका बासिन्दालाई चीनले दियो स्वास्थ्य तथा खाद्यान्न सामग्री

ताप्लेजुङ । चीनले सिमावर्ती क्षेत्रमा पर्ने ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई स्वास्थ्य सामग्रीसहित खाद्यान्न उपलब्ध गराएको छ । चीनको तिब्बतसँग जोडिएको ओलाङचुङगोला र याङ्माका ६३ परिवारलाई स्वास्थ्य र खाद्यान्नका सामग्री उपलब्ध

भारतीय अतिक्रमणविरुद्ध सर्लाहीमा नेविसंघको जुलुस

सर्लाही । नेपाल विद्यार्थी संघले भारतीय अतिक्रमणविरुद्ध शान्ति पूर्ण जुलुस निकालेको छ । नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले गरेको अतिक्रमणको विरोधमा संघले जुलुुस निकालेको हो । शान्तिपूर्ण जुलुस

निक्षेपको ब्याजदर मूल्यवृद्धि भन्दा कम गर्न नसक्ने नेपाल बैंकर्स एसोसियसनको भनाइ

काठमाडौं । नेपाल बैंकर्स एसोसियसनले निक्षेपको ब्याजदर मूल्यवृद्धि भन्दा कम गर्न नसक्ने बताएको छ । संसदको अर्थ समितिमा आगामी बजेटको विषयमा बैंकरहरुसँग गरेको छलफलमा कोरोना भाइरसको प्रभावका कारण बैंक तथा

लकडाउनमा पनि धमाधम सडक निर्माण

म्याग्दी । लकडाउनको समयमा म्याग्दीका दुई गाउँपलिकाका स्थानीयले साढे ७ किलोमिटर मोटर बाटो निर्माण गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा साढे दुई किलोमिटर र बेनी नगरपालिका–१० पात्लेखेतमा ५

प्रहरी जवान मृत फेला

सुर्खेत । पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र

कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरियो

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका

विश्वकै दोस्रो अग्लो बन्जीमा नेपालकै अग्लो लिङ्गेपिङ पनि सञ्चालन

पर्वत । साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा फेरि अर्को साहसिक खेल सञ्चालनमा आएको छ । कुश्माबजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठेपिङ सञ्चालनमा आएको

जेसीजस्तरीय राष्ट्रिय बक्तित्वकला प्रतियोगितामा हेटौंडा जेसीज प्रथम

काठमाडौं । नेपाल जेसीजको आयोजनामा सोमबार अनलाइनमार्फ गरिएको राष्ट्रिय बक्तित्वकला प्रतियोगितामा हेटौँडा जेसीजका छतेन्द्र आचार्य प्रथम भएका छन् । त्यस्तै कोहल्पुर जेसीजकी कृतिका आचार्य दोस्रो र काठमाडौँ जेसीजकी तारा न्यौपाने

चीनले भन्सारमा ढिलाइ गर्दा सेनाले खरिद गरेको स्वास्थ्य सामग्री ग्वान्झाउ विमानस्थलमा अलपत्र

काठमाडौं । चीनले भन्सार क्लियरेन्समा कडाइ नीति अवलम्बन गरेसँगै नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आउन ढिलाइ भएको छ । सेनाले परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारीलगायत सरोकारवाला

किट अभावका कारण रोल्पामा क्वारेन्टाइनमा बसेका सात हजार परीक्षणविना घर फिर्ता

रोल्पा । जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षणविना नै घर पठाइएको हो ।