Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सीमा विवादमा नेकपाभित्रै देखिएन एकरुपता

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, वैशाख ३० । भारतले लिपुलेकको नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्दा विरोधमा नेपाली जनताको एक स्वर देखिएपनि सत्ताधारी दल नेकपाको शीर्ष तहमै यसबारे बलियो गठजोड

‘ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा’

काठमाडौं, वैशाख ३० । सरकारले कोरोनाले ऊर्जा क्षेत्रलगायत समग्ररुपमा परेको क्षतिको ठोस मूल्यांकन गरेर राहतको प्याकेज ल्याउने स्पस्ट पारेको छ । निर्माणाधीन आयोजनामा झन्डै दुई खर्ब बराबरको लगानी रहेको छ

कृषि र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव

काठमाडौं, वैशाख ३० । सांसदहरुले आगामी बजेटमा कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले कृषि नै देश विकासको मुख्य आधार भएकाले यस

देशका लागि ज्यान दिन तयार : शताब्दीपुरुष जोशी (भिडियो)

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) ललितपुर, वैशाख ३० । शताब्दीपुरुष डा. सत्यमोहन जोशी मंगलबार १०१ वर्ष पुगेका छन् । यो उमेरमा पनि जोशी आवश्यक परे देशका लागि ज्यान दिन

सर्वोच्चलाई सुझाव

मीरा बस्नेत (इमेज) काठमाडौं, वैशाख ३० । ‘लकडाउन’को अवधिमा प्रभावित मुद्दा कसरी टुंगो लगाउने भन्नेमा सर्वोच्च अदालत अझै निर्णयमा पुग्न सकेको छैन । यही वैशाख २४ गते अदालतले कोरोना संक्रमणका

रसुवामा बर्दियाका मजदुर अलपत्र

रसुवा, वैशाख ३० । रसुवाबाट बर्दिया जान हिँडेका मजदुरहरुलाई नुवाकोट प्रहरीले पुनः रसुवा फर्काइदिएको छ । रसुवाको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत् दुई दर्जन बढी मजदुरहरु काम नपाएपछि पैदल हिँडेर बर्दिया

भारतले यी ठाउँमा गरेको छ, नेपाली भूमि अतिक्रमण

रोमन आचार्य (इमेज) काठमाडौं, वैशाख ३० । नेपाल–भारत सीमा विवादको शृंखला नौलो होइन । सीमाविद्हरुले भारतले नेपालको ६० हजार ६०० हेक्टर जमिन मिचेको जिकिर गरिरहेका छन् । सरकारले भने के–कति

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुग्यो

कपिलवस्तु, वैशाख ३० । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । मंगलबार थप आठजनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमितको संख्या २९ पुगेको हो । मंगलबार कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा आठजनामा

एकैदिन ३९ जना कोरोना संक्रमित भेटिएसँगै वीरगन्जबासी भयभीत

वीरगन्ज, वैशाख ३० । वीरगन्जमा कोरोना संक्रमण समुदायस्तरमै फैलिन सुरु भएकोे छ । मंगलबार एकैदिन पर्सामा ३९ जनामा रोगको संक्रमण देखिएपछि वीरगन्जबासी भयभीत भएका छन् । वीरगन्जका दुईजना सञ्चारकर्मी तथा

कर्णाली प्रदेशसभा बैठकमा सहभागी हुन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य

सुर्खेत, वैशाख ३० । आगामी जेठ ११ गतेदेखि सुरु हुने कर्णाली प्रदेशको बजेट अधिवेशनमा प्रदेशसभा सदस्यले कोरोना परीक्षणको रिपोर्ट देखाएपछिमात्र प्रदेशसभामा प्रवेश पाउने भएका छन् । ‘पीसीआर’बाट कोरोना भए/नभएको यकिन