Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


विराटनगर नाकाबाट १५ जना भित्रिए

विराटनगर, वैशाख ३० । भारतीय सुरक्षाकर्मीले सोमबार राति १५ जना नेपालीलाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्न दिएका छन् । पैदल र सवारी–साधानको माध्यमबाट रानी आइपुगेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले राति

सुनसरी–मोरङ औद्योगिक करिडोरका केही उद्योग आंशिकरुपमा खुले

ध्रुव भट्टराई (इमेज) विराटनगर, वैशाख ३० । ‘लकडाउन’ सुरु भएलगत्तै ठप्प भएका सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगहरुमध्ये केही उद्योग आंशिकरुपमा सञ्चालनमा आउन थालेका छन् । तर, आफूहरुसँग आवश्यक समन्वय नगरी

टेलिकमको आम्दानी घट्यो

काठमाडौं, वैशाख ३० । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको आम्दानी घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा साढे २७ अर्ब कुल सेवावापतको आय गरेको टेलिकमले यो वर्ष

अधिकारकर्मी पहाडीसहितका व्यक्ति नियन्त्रणमा

काठमाडौं, वैशाख ३० । लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावासअगाडि प्रदर्शन गर्न पुगेका मानवअधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘लकडाउन’ उल्लंघन गरेकाले उनीहरुलाई

नेकपा स्थायी कमिटीको बैठक बुधबार

काठमाडौं, वैशाख ३० । विवादका कारण स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बुधबार बस्ने भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार (भोलि) बिहान ११ बजेका

भारतमा रेलसेवा सञ्चालन

काठमाडौं, वैशाख ३० । भारतमा कोरोना संक्रमण बढेसँगै रोकिएको रेलसेवा मंगलबारबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ सहरहरुमा रेलसेवा सुरु गरेको हो । मन्त्रालयले रेलसेवाको तालिका सार्वजनिक

कोरोनाका कारण विश्वभर दुई लाख ८७ हजार बढीको मृत्यु

जेनेभा, वैशाख ३० । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि जुट्यो स्रोत

रमेश लम्साल (रासस) काठमाडौं, वैशाख ३० । संघीय राजधानी काठमाडौंसँग सहज सम्पर्कका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरेको छ । नेकपा (माओवादी केन्द्र)का तत्कालीन महासचिव

नेप्सेले लगायो सर्किट ब्रेक, परिसूचक २५.३० अङ्कले घट्यो

काठमाडौं । झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई

लकडाउन सुरु भएयता देशभर सात सय बढीले गरे आत्महत्या, यस्ता छन् कारण

काठमाडौं । नेपाल प्रहरीको तथ्याक अनुसार लकडाउन सुरु भएपछि देशभर झण्डै सात सय बढीले आत्महत्या गरेका छन् । लकडाउनको समयमा घर परिवारका व्यक्तिसँग भेटघाट गर्न नपाउने, आर्थिक अभाव, सामाजिक र