Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


२ दिन अघि खुलेको सेयर बजार आजबाट बन्द

काठमाडौं । सेयर बजार बन्द गराउन नेपाल स्टक एक्सचेञ्जलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको

एक जिल्लाबाट अर्को जिल्ला जाने पूराना पास सबै खारेज, आजबाट नयाँ पास दिइने

काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान मिल्ने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । गृह मन्त्रालयले आजदेखि लागु हुनेगरी अहिलेसम्म विभिन्न व्यक्ति

मन्त्रलयले त्रुटी सच्यायो : हालसम्म कोराना संक्रमितको संख्या २४५ नै

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज (विहीबार) २ जना संक्रमित थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएकामा काठमाडौं चन्द्रागिरीका

नवलपरासीका संक्रमित युवा लुपिछिपी भारतबाट नेपाल आएको खुलासा

नवलपरासी । बर्दघाट–सुस्ता पश्चिम जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी  नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका

उपचारत एक बालिकामा कोरोना संक्रमण देखिएपछि टिचिङ अस्पतालका केही वार्ड सिल

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचारत एक बिरामीका कोरोना संक्रमण देखिएपछि अस्पतालको वार्ड सिल गरिएको छ । कपिलवस्तुवाट सात दिन अघि उपचार गर्न आएकी एक बालिकामा कोरोना संक्रमण देखिएको

भारतमा कोरोना संक्रमितको संख्या ७८ हजार नाघ्यो, २५ सय बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित भएका

कोरोेनाका कारण कागतीको माग बढ्यो

दाङ । कोरोेनाका कारण दाङमा कागतीको माग बढेको छ । दाङ्को विजौरीमा कागतीको माग बढ्न थालेपछि यहाँका कृषक कागती उत्पादनतर्फ आकर्षित भएका छन् । २०७४ सालदेखि तुलसीपुर १९ बिजौरीमा ब्यवसायिक

म्याग्दीका वृद्धवृद्धा सामाजिक काममा व्यस्त

म्याग्दी । म्याग्दीका वृद्धवृद्धा पनि विकासका लागि श्रमदानमा संलग्न भएका छन् । बेनी नगरपालिका–३ भकिम्लीको डोले गाउँका ७० वर्ष हुन लागेका वृद्धवृद्धा युवाहरुसँगै सामाजिक कार्यमा व्यस्त छन् । गणेश स्मृति

कोरोना परीक्षण नै नगरी घर फर्कने बझाङका क्वारेन्टाइनमा बसेकाहरुको चेतावनी

बझाङ । समयमै परीक्षण नगरे भारतबाट फर्की बझाङको क्वारेनटाइनमा बसेकाहरु परीक्षणविना नै घर फर्कने बताएका छन् । भारतका विभिन्न क्वारेनटाइनमा बसी फर्किएका उनीहरुले बझाङमा १६ दिन क्वारेनटाइनमा बसेपछि घर फर्कने

सप्तरीमा कोरोनाको उच्च जोखिम, स्थानीय त्रसित

सप्तरी । डाक्नेश्वरी नगरपालिका– ३ हटैलका एक युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि बस्तीका बासिन्दाहरु त्रसित भएका छन् । चितवनबाट आएका १८ वर्षीय युवालाई चन्द्रकान्त माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएको थियो ।