Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


काठमाडौंमा १० हजार जनाको कोरोना परीक्षण गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले काठमाडौंमा आज(बिहीबार)बाट कोरोना परीक्षण गर्ने भएको छ । राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणको तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो दिन

कोरोना अस्पतालमा सबै जिल्लाका संक्रमितको उपचार हुन्छ : मुख्यमन्त्री पोखरेल

दाङ । मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताएका छन् । मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्ने बताए

भारतीय क्वारेन्टाइनबाट भागेकाको स्वाब सङ्कलन

बाँके । सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला  पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका

थप पाँच जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या दुई सय ५० पुग्यो

काठमाडौं । आज पाँच जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप

नेपाल-भारत सीमा विवाद र समाधान

-नारायण पौडेल  पृष्ठभूमी  नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहपछि पनि उनका सन्ततीले नेपाल एकीकरणको अभियानलाई जारी राख्दै नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिम काँगडासम्म पु¥याएका थिए । यता नेपाल एकीकरण अभियानले

रुपन्देहीमा एकै परिवारका नौ जना कोरोना संक्रमित

रुपन्देही । गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं चार र १०

गोरखा पाँच दिनका लागि सिल

गोरखा । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । बुधबार बसेको समितिको बैठकले देशभर कोरोना सङ्क्रमण

इटालियन सिरी ए का बाँकी खेलहरु जुन १३ देखि सुरु गर्ने तयारी

एजेन्सी । कोरोनाको महामारीले रोकिएको इटालियन सिरी ए फुटबलका बाँकी खेलहरु आउँदो जुन १३ देखि सुरु गर्ने तयारी भएको छ । सरकारले स्वीकृति दिएमा सिरी एले जुन १३ देखि लिगका

अजहर अलि र बाबर आजमलाई पाकिस्तान क्रिकेटको नयाँ कप्तानको जिम्मेवारी

एजेन्सी । पाकिस्तान क्रिकेट टिमले अजहर अलि र बाबर आजमलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हिजो अलि र आजमलाई टिमको कप्तानी चयन गरेको हो

काठमाडौं र कपिलबस्तुमा दुई जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । आज (विहीबार) २ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएकामा काठमाडौं चन्द्रागिरीका ३२