Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


‘सबै जिल्ला उत्तिकै जोखिममा, धेरै सावधानी अपनाउन जरुरी’

काठमाडौं, जेठ १ । स्वास्थ्य मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको दर अझ बढ्नसक्ने जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार भएको छलफलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै

बजेटमा खर्च कटौती गरी रोजगारीमा लगानी बढाउन अर्थविद्को सुझाव

काठमाडौं, जेठ १ । अर्थविद्हरुले आगामी बजेटमा खर्च कटौती गरी रोजगारीमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिको बिहीबारको बैठकमा भएको छलफलमा अर्थविद्ले अत्यावश्यकबाहेकका क्षेत्रको खर्च कटौती

बर्दियाका ३९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बर्दिया । राजापुरका ३९ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । राजापुर ५ स्थित किसान माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी ११ वर्षीय बालिकामा संक्रमण देखिएपछि मंगलबार उनको सम्पर्कमा रहेका व्यक्तिहरुको

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

एजेन्सी । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब

मौसममा सुधार: प्रिमनसुनको प्रभाव यथावत

काठमाडौं । विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरु क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपालमा पश्चिमी वायु, स्थानीय वायुका

थप एक जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या २४६

काठमाडौंं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ  । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।

अब रसुवामै कोरोना आशंका गरिएकाको स्वाब कलेक्सन गरिने

रसुवा । अब जिल्लामा नै सुरक्षित रुपले कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाब संकलन गर्न सकिने भएको छ । नेपाल इन्जिनियरिङ एसोसियसन बागमती प्रदेशले जिल्लामा दुईवटा स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको

कोरोना संक्रमित राख्ने भएपछि पुरै अस्पताल खाली गराइयो

परासी । पश्चिम नवलपरासीमा एक जनामा कोराना संक्रमित पाइएपछि उनलाई राख्न सदरमुकाम परासीस्थित जिल्ला अस्पताल खाली गराइएको छ । संक्रमण कम गर्न सबै बिरामीलाई घर पठाएर उनलाई अस्पतालमा राखिएको हो

आत्मबलले नै कोरोनालाई जितिने नेकपा अध्यक्ष दाहालको भनाइ, कोरोनाले नयाँ व्यवस्था जन्माउन सक्ने दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको

‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि नौ बुँदे सुझाव

काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज(विहीबार) सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र