काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने स्पष्ट पारेको छ । डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न
-जीवन खत्री(रासस) सउल । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार
काठमाडौं । भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् । देशका विभिन्न ठाउँबाट २६८ ओटा विषेश रेल सेवामार्फत् उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले बुधबार
बिराज रोस्यारा (इमेज) कैलाली, वैशाख ३१ । कैलालीको अत्तरियास्थित विजयनगर टोललाई बुधबार ‘सिल’ गरिएको छ । कन्चनपुरबाट अत्तरिया हुँदै काठमाडौं गएकी ३३ वर्षीया महिलामा कोरोना देखिएपछि उनी बसेको विजयनगर टोललाई
यज्ञराज पाण्डे (इमेज) काठमाडौं, वैशाख ३१ । भारतले नेपालको कालापानी–लिपुलेक क्षेत्रमा मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालमा यसको चौतर्फी विरोध भएको छ । वार्ताका लागि नेपालले बारम्बार ‘कूटनीतिक नोट’ पठाउँदा
काठमाडौं, वैशाख ३१ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आगामी जेठ १५ गते यथार्थपरक पूर्ण बजेट नै ल्याउने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार आगामी बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा
बागलुङ, वैशाख ३१ । बागलुङको गलकोट नगरपालिका एक साताका लागि ‘सिल’ गरिने भएको छ । मंगलबार पर्साको छिपहरमाई गाउँपालिकाका १४ मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका सिल गरिने भएको हो
सिन्धुली, वैशाख ३१ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा अवस्थित कमलामाई नगरपालिकाको भिमानबजार क्षेत्रलाई ‘सिल’ गरेको छ । सुनसरीकी एक कोरोना संक्रमित महिला काठमाडौं जानेक्रममा भिमानबजारको एक स्थानीयको घरमा
दार्चुला, वैशाख ३१ । दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरुमा सीमा सुरक्षा पोस्ट स्थापना गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सशस्त्र प्रहरीको पोस्ट स्थापना गरिएको हो । बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र र
मीरा बस्नेत र राममान डंगोल (इमेज) काठमाडौं, वैशाख ३१ । विभिन्न १२ ओटा मुलुकमा १२ लाख ११ हजारभन्दा बढी नेपाली कामदार रहेकोमा कोरोना महामारीपछि धेरैजना बिचल्लीमा परेका छन् । उनीहरुमध्ये