Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


अध्यक्षद्वय ओली र दाहालको संयुक्त बक्तब्य: पार्टी एकता सामान्य घटना होइन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् । मदन–आश्रितको २७औँ

कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत भेटिए

सउल । अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको  मङ्गलबार मृत्यु भएको छ । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सो

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो, ४५ हजार संक्रमितको अवस्था गम्भीर

  काठमाडौं । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार भन्दा बढी पुगेको छ । ४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार

युरोप र अमेरिकामा बालबालिकामा दुर्लभ रोगका लक्षणहरु देखियो, डब्लुएचओले अध्ययन थाल्यो

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि ब्राजिलमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको संक्रमण र युरोप र अमेरिकामा बालबालिकामा देखा परेको स्वास्थ्य समस्याका बारेमा अध्ययन थालेको जनाएको छ । डब्लुएचओले कोरोना

आइएसआइएसलाई सघाएको आरोपमा पाकिस्तानी मुलकी अमेरिकी महिला सहनाजलाई १३ वर्ष जेल

न्यूयोर्क । पाकिस्तानी मुलकी अमेरिकी महिला सहनाजलाई अमेरिकी संघीय अदालतले स्लामिक स्टेट अफ इराक तथा अल–शाम (आइएसआइएस) लाई सहयोग गरेको अभियोगमा १३ वर्ष जेल सजाय तोकेको छ । उनले आइएसआइएस

कोरोना भाइरस नियन्त्रणमा नआएपछि ब्राजिलका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा नआएपछि ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेचले राजीनामा दिएका छन् । करिब एक महिनाअघि मात्र नियुक्त हभएका मन्त्री टेचले प्रभावकारी रुपमा काम गर्न नसकेको

नीति तथा कार्यक्रमबाटै लिम्पियाधुरा फिर्ता लिने घोषणा, ‘विश्वास गरिहाल्ने अवस्था छैन’

खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, जेठ २ । भारतले अतिक्रमण गरेको भू–भाग समावेश गरेर नक्सा सार्वजनिक गर्न नेपाल सरकारलाई दबाब परिरहेको छ । सडकदेखि संसदसम्म मिचिएको भू–भाग फिर्ता गर्न कूटनीतिक पहलले

स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्न सरकार चुकेको मेडिकल क्षेत्रको प्रतिक्रिया

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, जेठ २ । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेपनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार चुकेको सरोकारवालाहरुले बताएका छन । नीति तथा कार्यक्रममा सरकारले नेपाललाई

नीति तथा कार्यक्रम प्रस्तुतिमा देखियो विगतभन्दा फरक दृष्य (भिडियो)

मीरा बस्नेत (इमेज) काठमाडौं, जेठ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा विगत वर्षभन्दा केही फरक दृश्यहरु देखियो

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमै शिक्षाविद्को प्रश्न

रोमन आचार्य (इमेज) काठमाडौं, जेठ २ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको सवलीकरण, देशलाई साक्षरता घोषणा, विश्वविद्यालय संख्या थप र विश्वविद्यालयको पाठ्यक्रम परिवर्तनसम्मलाई