Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कोरोनाको त्रासले घर फर्कने क्रममा ट्रक दुर्घटनामा परी २४ मजदुरको मृत्यु

काठमाडौं । भारत उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार बिहान ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । दुईवटा ट्रक ठोक्किँदा भएको दुर्घटनामा २४ मजदुरको निधन भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका

गोदावरी नगरपालिकाको कार्यपालिका बैठक नेकपा बोर्ड सदस्यद्वारा बहिष्कार

काठमाडौं । गोदावरी नगरपालिका कार्यपालिकाको बैठक नेकपाबाट निर्वाचित बोर्ड सदस्यहरुले बहिष्कार गरेका छन् । २०७७ जेष्ठ २ गते गोदावरी नगरपालिका कार्यपालिकाको बोर्ड बैठक नेकपाका बोर्ड सदस्यहरुले बहिष्कार गरेका हुन् ।

सिराहामा पनि देखियो कोरोना संक्रमण, थप ६ जना संक्रमित, संक्रमित २ सय ७३ पुगे

काठमाडौं । शनिबार विहान थप ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । कोरोना संक्रमित जिल्ला थपिएको छ । सिराहा जिल्लामा नयाँ संक्रमण फेला परेको हो । योसँगै संक्रमण फैलिएको

‘हाई अल्टीच्युड स्पोर्ट्स ट्रेनिङ सेन्टर’ स्थापना गर्ने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपालमा ‘हाई अल्टिच्युड स्पोर्ट्स ट्रेनिङ सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ । सरकारका तपर्फबाट राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको

उदयपुरका एक संचारकर्मीमा कोरोना पोजेटिभ देखियो

उदयपुर । उदयपुरमा एक २५ वर्षीय संचारकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । योसहित उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या ३३ पुगेको छ । वैशाख ३१ गते जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले

पाल्पा जिल्ला सिल गरियो, सबै किसिमका पासहरु खारेज

पाल्पा । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । जिल्लामा कोरोना सक्रमणको जोखिम कम गर्न आज बिहान ५ बजेदेखि जेठ ५ गते राती १२

पर्यटकीय पार्क निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध, दशगजा अतिक्रमण गरेर एसएसबीको बनायो सुरक्षा पोष्ट

-प्रकाश नेपाल(ईमेज) इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ स्थित पर्यटकीयस्थल तुम्लिङमा पर्यटकीय पार्क निर्माणमा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेको छ । सीमा पिल्लरभन्दा तीन सय मिटर टाढा पार्क निर्माण सुरु

जर्मन बुन्डेस लिगा फुटबल सुरु हुँदै, दर्शकविहीन रंगशालामा खेलाइने

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वभर फुटबल खेल रोकिएको बेला जर्मनीमा भने आज(शनिबा)बाट शीर्ष डिभिजनको लिग सुचारु हुने भएको छ । गत मार्च महिनादेखि रोकिएको बुन्डेस लिगाका खेलहरु आजबाट दर्शकविहीन

खाली जमिनमा जथाभावी खनजोत रोक्न प्रदेश सरकारको निर्देशन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले उपत्यकाभित्रको खाली जमिनमा प्रदेश सरकारले जथाभावी खनजोत गरेको भन्दै सो कार्य रोक्न आग्रह गरेको छ । श्रम दिवसको अवसर पारेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्तरिक

भारतबाट ल्याइएका सात सय नेपालीको आरडिटी परीक्षण सुरु

बाँके । भारतबाट उद्दार गरेर नेपालगन्ज ल्याइएका सात सय नेपालीको आरडिटी परीक्षण सुरु गरिएको छ । बिहीवार राती २ बजेसम्म उद्धार गरिएका सात सय नागरिकको हिजोदेखि आरडिटी विधिबाट कोरोना परीक्षण