अक्कल कुँवर (इमेज) काठमाडौं, जेठ ३ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि समीक्षा सुरु भएको छ । विपक्षी दलहरुले
काठमाडौं, काभ्रे, जेठ ३ । धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । गत वैशाख २३
रसुवा, जेठ ३ । जिल्ला प्रशासन कार्यालय रसुवाले पैदलयात्रीलाई समेत जिल्ला प्रवेशमा रोक लगाएको छ । तोकिएका अत्यावश्यक सवारी–साधनबाहेक अन्य सवारी–साधन र पैदलयात्रीलाई रसुवाको सिमानामा रहेको मुख्य प्रवेशद्वारमा रोक लगाउने
काठमाडौं, जेठ ३ । नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेसन (आइओसी)बाट शनिबार प्राप्त
पाँचथर, जेठ ३ । पाँचथरका स्थानीय तहहरुले दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गर्न थालेका छन् । यसैक्रममा तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले सुगुर, प्रेसर, दम, थाइराइड, मुटुरोगी, नसा तथा मानसिक रोगीलाई औषधि
बर्दिया, जेठ ३ । ‘लकडाउन’का कारण बर्दियामा तरकारीको अभाव भएको छ । मुख्य व्यापारिक केन्द्र राजापुर र शान्तिबजारलगायतका स्थानीय बजारहरुमा तरकारीको हाहाकार भएको छ । नेपालगन्जबाट ल्याउने गरिएकोे आलु र
काठमाडौं, जेठ ३ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ जना महिला हुन् । शनिबारमात्रै अहिलेसम्म ११ जनामा संक्रमण देखिएको छ । पछिल्लोपटक
गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, जेठ ३ । केही दिनअघि खुकुलो भएको ‘लकडाउन’ अहिले निकै कडा बनाइएको छ । प्रहरीले काठमाडौं उपत्यकाका सडकमा मानिसहरुलाई हिँड्नसमेत दिएको छैन ।
बारा, जेठ ३ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले प्रदेश नम्बर–२ बाट भित्रने सवारी–साधनमा प्रतिबन्ध लगाएपछि दर्जनौं सवारी–साधन बाराको पथलैयामा अलपत्र परेका छन् । प्रदेश नम्बर–१ र २ बाट सामान ‘लोड’
काठमाडौं, जेठ ३ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनैपनि अस्पतालकर्मी ‘कोभिड–१९’ बाट संक्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत् कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खन्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक