काठमाडौं । जारी लकडाउनको थप समय सकिंदै गर्दा आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा सांझ पांच बजे बस्ने बैठकले लडकाउनक बारे निर्णय लिनेछ । कोरोना संक्रमण नियन्त्रण
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आइतबार बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको
कृष्ण दवाडी(रासस) कास्की । नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताबारे केही उल्लेख नहुँदा तोकिएको मितिमा आयोजना हुनेमा आशङ्का
काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आज(आइतबार)देखि संसदमा छलफल हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन । नीति तथा कार्यक्रममाथि आज
बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज(आइतबार) मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य अवस्था
काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्षका लागि १० जनाको आवेदन परेको छ । बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको मंसिर २९ मा निधन भएपछि अध्यक्ष पद रिक्त थियो ।
काठमाडौं । कोरोना भाइरसबाट थप १० जना संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज नयाँ १० जनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
झापा । दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोनाका कारण एक महिलाको मृत्यु भएपछि उनको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा गाउँक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका
काठमाडौं । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १२ हजार ३ सय १७ पुगेको छ । ४७ लाख १५ हजार बढी संक्रमित मध्ये करिब १८ लाख १० हजार