सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभीर नजिकै सुनकोसी नदीमा पौडी खेल्न जाँदा डुबेर दुई युवक बेपत्ता भएका छन् । सुनकोसी नदीमा पौडी खेल्ने क्रममा पञ्चकोटी नगरपालिका–७ का २० वर्षीय विश्वजनक
एजेन्सी । चीनमा फेरि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा शुक्रबार यता नयाँ संक्रमित भेटिएका हुन् । हिजो ६ जना नयाँ संक्रमित भेटिएको चिनियाँ
एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लबहरुले खेलाडीहरुलाई सानो समूह बनाएर प्रशिक्षण गर्न स्वीकृति दिने तयारी गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिलेसम्म खेलाडीले एक्लै प्रशिक्षण गरिरहेका छन् ।
एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले सहज जित निकालेको छ । कोरोना भाइरसको महामारीबीच सुचारु भएको खेलमा वायर्नले युनियन बर्लिनलाई २–० गोल अन्तरले हराएको हो । बर्लिनको मैदानमा वायर्नलाई
बाँके । बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोना सङ्क्रमणबाट निधन भएका युवकको आइतबार अन्त्येष्टि गरिएको छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५
काठमाडौं । सर्वोच्च अदालतले भारतलगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकुमार कार्की
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख १६ हजार ५१४ पुगेको छ । करिब ४८ लाख संक्रमित मध्ये एक लाख ८५ हजार पाँच सय भन्दा
काठमाडौं । भारतमा लकडाउनको अवधि जेठ १८ गते (मे ३१) सम्म थप्न निर्णय गरिएको छ । भारत सरकारले जेठ १८ सम्म देशभर लकडाउन कायम राख्ने निर्णय गरेको हो । केही
काठमाडौं, जेठ ४ । नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २९५ पुगेको छ । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको
बनेपा । शनिबार काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको कारणले सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएपछि अस्पताल छेउछाउमा पनि संक्रमणको त्रास बढेको छ । स्थानीयहरुले अस्पताल छेउछाउमा पनि परीक्षणको दायरा बढाउनु पर्ने माग